The news is by your side.
kalaiya Holi Notice
Pheta Holi Notice

बस दुर्घटना , ७ जनाको ज्यान गयो

Karaiya Mai Holi Notice
0 393
pokhariya Holi Notice


बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा ७ जनाको ज्यान गएको छ । ४० भन्दा बढी घाइते भएका छन् ।

मृतक दुई जनाको सनाखत भएको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताउनुभयो । सनाखत हुनेमा केदार माझी र विनोद लम्साल रहेका छन् ।
५ जनाको सनाखत भएको छैन । अन्यको उद्दार कार्य जारी रहेको छ। यस्तै घाइतेको उपचारको लागि अस्पताल रिफर गरिएको छ। उद्धार जारी भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरी जनाएको छ । बा २ ख २७१५ नम्बरको बस क्षमताभन्दा धेरै यात्रु बोकेका कारण दुर्घट्ना भएको प्रहरीले अनुमान गरेको छ।
बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ ।

Simraungadh Holi Notice

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १० स्थित बडहरे झिल्के मोडमा शुक्रबार बिहान दुर्घटना भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.