bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

pokhariya Holi Notice


११ कात्तिक, गुल्मी- गुल्मीमा जुवा खेल्दै गरेका १७ जना पक्राउ परेका छन् ।

गुल्मी दरवार गाउपालीका ७ गलाम बस्ने निलासिंह अधिकारी घर जुँवा खेली रहेका १७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । प्रहरीले जुवाको खालबाट झण्डै ३ लाख रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जुवा खेलीरहेको अबस्थामा नियन्त्रणमा लिएका १७ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखिएको प्रहरी नायव उपक्षिक घलेले बताए । त्यस्तै प्रहरीले पटका पड्काउदै हिडेका ७ जना युवालाई पक्राउ गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमै पटका पड्काउने युवाहरुलाई प्रहरीले नियनत्रणमा लिएको जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer