bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

🌷,,,,,,,,,,,,,,,,,गजल्,,,,,,,,,,,,🌷

pokhariya Holi Notice


कहिल्यै बुझ्न सक्दैनौ उसको दिल पत्थर हो पछि नपर!!
हजारौं सँग खेलवाड गरि सकेको निडर हो पछि नपर!!

सोच्छौ होला अँगालो मार्न पाए मज्जा आउथ्यो उ सँग!!
तर हैन, दुनियाँले चुमेको त्यो थोत्रो अधर हो पछि नपर!!

हाम्रो सानो अध्यारो झुपडी नसोच कहिल्यै पनि तिमी!!
चम्किलो हुन्छ तर पाप मात्र चल्ने शहर हो पछि नपर!!

यस्तै यस्तै क्रियाकलाप चली रहन्छ जहिले बजारमा!!
ठग्ने अनि लुट्ने संस्कार सिकाई हुने घर हो पछि नपर!!

सोझा साझाको कामै छैन शहर तिर स्वार्थिलाई त जम्छ!!
जाँदैनजानुस उता ठगहरुको हिड्ने सफर हो पछि नपर!!
==================================

✍️✍️✍️✍️✍️✍️✍️✍️
💘कमल💘 संघर्ष 💘मुनि💘
ठेगाना :सुन्दर सुदुर पश्चिम् (डोटि)🏠️
हाल:छिमेकी मुलुक भारत(चेन्नैइ)
🏬🏬🏬🏬🏬🏬🏬🏬🏬

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer