bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

राजपा नेपालको वार्ड कमिटी ठाउ ठाउमा गठन हुदै 

pokhariya Holi Notice

बारा, कलैया ।

राष्ट्रिय जनाता पार्टी नेपाल को केन्द्रिय निर्देश अनुसार सप्ताह व्यापी गठन अभियान अन्तरगत देवताल गाउपालिका वार्ड न.१ ( बडकि फुलवरिया ) मा पार्टी का जिल्ला प्रबक्ता एवं वार्ड प्रत्यासी युवा नेता अरुण कुमार सिंह को अध्यक्षता मा समपन्न एक बृहत भेला बाट ३५ सदस्यीय वार्ड कमिटी गठन भएको छ । अध्यक्ष मा जगरनाथ पाण्डेय जी , एस्तै वरिष्ठ उपाध्यक्षमा संतोष कुमार साह कानु , उपाध्यक्ष शुबाश चन्द्र पाण्डेय , रिमा कुमारी , प्रमोद कुमार सिंह , बिरेन्द्र प्रसाद यादव , अमिताबचन हजरा , त्यस्तै कोशाध्य्क्ष मा चन्द्रावती देबि , सचीव मा देबेन्द्र कुशवाहा , सह – सचिव मा बुनिलाल बैठ , बिबेक साह , यस्तै पार्टी को वरिष्ठ नेता मा बद्री महतो , डाक्टर रहमतुलाह देवान , सदस्य मा शिवरतन प्रसाद यादव , शुमिन्त्रा देबि धोबी , उपेन्द्र सिंह , माया देबि हजरा , शारदा देबि राम , नन्दु बैठा , समसुल मिया हजाम , अनिल कुमार साह लगायत को ब्यक्ति हरु रहने गरि सर्बसहमती मा यो कमिटी गठन गरिएको हो ।

Simraungadh Holi Notice

त्यस्तै बाराको पचरौता नगरपालिका वाडा न. ५ मा पनि तदर्थ समिति गठन गरिएको छ । रामबिहारी राय यादवको अध्यक्षता तथा शैनुल मियाको सभापतित्वमा २२ सदसीय समिति गठन गरिएको छ । कमिटीमा गेनालाल साह तेली कोषाध्यक्ष, रामसेवाख साह तेली सचिव, सुरेश साह कलवार सह-सचिव, विनोद कुमार यादव सदस्य जयप्रकाश यादव, रामजनम हजारा, भोजमिया अन्सारी, सुकदेव महतो नुनिया, लालदेव महतो, संजय प्रसाद यादव लगायत २२ सदसीय समिति गठन गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.