The news is by your side.
kalaiya Holi Notice
Pheta Holi Notice

रेसुङ्ग सहकारी संस्था रेसुङ्गा नगरपालिका वाड न.६ ठूलाचेक्मिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न

Karaiya Mai Holi Notice
0 496
pokhariya Holi Notice


चिरञ्जीवी मरासिनी / गुल्मी , मङ्सिर १
रेसुङ्ग सहकारी संस्था रेसुङ्गा नगरपालिका वाड न.६ ठूलाचेक्मिको दोस्रो बार्सिक साधारणसभा सम्पन्न भएको छ ।यस संस्थाले बृद नमकला मरासिनीलाई जेष्ठ नागरिक सम्मान गरेको छ । यस सहकारी बाट पैसा लगी कृषि तथा पशुपालनमा बडी जोड दिइएको लाई सम्मान गरेको छ ।
उक्त सम्मानमा सारदा अाचार्य परेकी छिन् । यस संस्थामा बढी सेयर बनाए बाफत कमला मरासिनी (छाप) यस संस्थाले प्रमाणपत्र प्रदान गरेको छ । यस संस्थाले सय किलो भन्दा बढी मासु बचे बाफत सहकारिका ५ जना सेयर सदस्यलाई किलोको २५ रुपैयाँ पर्ने गरि रु २५००-२५०० प्रदान गरेको छ।

यस कार्यक्रममा वडादक्ष गन बहादुर गुरुङको प्रमुख अाथित्यता रहेको थियो भने यस कार्यक्रममा यस संस्थाका निम्न ब्याक्ति द्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रम संचालन सान्ता पोख्रेल ।
कोषाध्यक्ष बिमला पोख्रेल ।
सचिव लक्षमी खनाल मरासिनी ।
लेखा संयोजक गिता मरासिनी ।
रिन संयोजक कमला पोख्रेल ।
यस कार्यक्रम अधक्ष कमला मरासिनीले गर्नुभएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.