bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रुपन्देहीमा ट्रकमा मोटरसाइकल ठोक्किंदा १ जनाको ज्यान गयो

pokhariya Holi Notice


रुपन्देही
मंसिर २०- रुपन्देहीमा ट्रकमा मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना १० फायरलाइनमा बिहीबार साँझसडकमा रोकिराखेको लु १ ख ६४५९ नम्बरको ट्रकमा लु ५७ प ६५८५ नम्बरको मोटरसाइकल ठोक्किंदा सैनामैना १ का ३४ वर्षिय केदारनाथ थारुको मृत्यु भएको हो । एकहप्ता अघि पनि सैनामैनामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

यस्तै बिहिबार पाल्पामा जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ । बिरामी बुटवल पुर्‍याएर पाल्पा फर्किँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको चौबिस माइलमा दुर्घटना हुँदा रैनादेवी छहरा गाउँपालिका ५ का २६ वर्षीय चालक दिलिप बमरेल र १७ वर्षीय सहचालक कृष्ण कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer