bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कुखुराको मासु खानेहरुलाई दु:खद खबर

(पढ्नुस) पुरा पढ्नुस

pokhariya Holi Notice

कुखुराको मासु खानेहरुलाई दु:खद खबर:- बैज्ञानिकहरुले कुखुराको मासु स्वास्थको लागी हानीकारक भएको चेतावनी दिएका छन । भर्खरै अमेरिकामा गरिएको एक अध्यानले शरिरमा अन्टीबायोटिक प्रतिरोधी बन्ने तथ्य सर्बाजानिक गरेका छन । अध्यानका अनुसार नेपाल र भारत जस्ता देशहरुमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालिने गरेका कारणले पनि मानिसमा अन्टीबायोटिक बिरोधी क्षमाता बृद्धी हुँदै जाने देखिएको छ । त्यसैले ज्यान पनि लिन सक्छ । नेपालमा उनिहरुले गरेका अध्यान अनुसार त्यसरी उत्पादन गरेको कुखुरा खादा धातक रोग सम्म लाग्न सक्ने दाबी गरेका छन । Proceeding of National Academy of Science journal मा प्रकाशित अध्यानले ब्रोइलर कुखुरालाई बिरामी हुन बाट बचाउनका लागी अन्टीबायोतिक खुवाउने र त्यस बाट कुखुरामा अन्टी बयोटिक प्रतिरोधी शक्ती पैदा हुँदै जान्छ । अध्यानका अनुसार मानिसले पनि त्यस्ता कुखुरा खाएमा उनिहरुको शरिरमा पनि अन्टीबायोटिकले काम नगर्ने हुन सक्ने बैज्ञानिकहरुले बताएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer