Ultimate magazine theme for WordPress.

गुल्मीमा जलेर एक जनाको मृत्यु

देवताल गाउपालिका सामाजिक शंदेश
0 210
पचरौता कोभिड नया -078
प्रसौनी गापा सामाजिक संदेश ०७८
सिम्रौनागढ़ नया कोभिड -078


गुल्मी ५ पुस – इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ । स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा राती आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए । जलेको अवस्थामा एक जनाको शब रहे पनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दया बहादुर अधिकारी जानकारी दिए । गोठ भएको घरका कोहि व्यक्ति नभएकाले शब छिमेकी वा बाहिरको भन्ने अनुसन्धान भैइरहेको अधिकारीले बताए । गोठमा रहेका भैंसी र गोरु जलेको अबस्थामा रहेका छन ।

फेटा गापा सामाजिक संदेश ०७८
Suvarn Holi Sandesh