विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
Losapa Nepal
BDSN 2

भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न प्रस्थान

cin bigyapan

जनकपुर, ७ पुस ।

आदर्श कोतवाल स्वास्थ्य

भारतको राजस्थानमा हुने साउथ एसियन करांते च्याम्पियनसिपमा खेल्न जाने नेपाली खेलाडी तथा प्रशिक्षक र निर्णायक त्यस तर्फ प्रस्थान गरेका छन् । उनीहरु सोमबार बिहान जनकपुरबाट राजस्थान प्रस्थान गरेका हुन ।

सो प्रतियोगिताको चिफ निर्णायकमा प्रदेश २ का कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठ रहेका छन् । प्रतियोगितामा निर्णायक ,खेलाडी र प्रशिक्षक गरी ९ सदस्यीय टोली त्यस तर्फ प्रसाथन गरेको अन्तराष्ट्रिय निर्णायक तथा कराते प्रशिक्षक बिरेन्द्र कर्णले जानकारी दिएका हुन।

baragadhi
Karaiya Mai

Leave A Reply

Your email address will not be published.