bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प​साहाखोलामा सिमासुर​क्षाको जिम्मेबारी स​म्हालेका स​श​स्त्र​ प्र​ह​री द्वारा लुटिदै

pokhariya Holi Notice

अनिल पान्डे, कलैया ।

कलैया ब​रियार​पुर​ स​ड​कख​ण्ड​को प​साहाखोलामा सिमासुर​क्षाको जिम्मेबारी स​म्हालेका स​श​स्त्र​ प्र​ह​री चेक पोष्ट​मा दिन​हु लुट​त​न्त्र​ म​चाएको खबर प्राप्त भएको छ​​। कलैया ब​रियार​पुर​ स​ड​कख​ण्ड​ प्र​योग​ ग​र्ने माल​बाह​क सवारी साध​न​ बाट​ दिन​हु मोटो र​कम​ असुल्ने ग​रेको पाईएको छ​। हुलाकि राज​मार्ग​ प्र​योग​ ग​रेर​ कलैया आउने गरेको माछा लोड​ग​रेको पिकअप​ भ्यान​, धान​ लोड​ ग​रेको ट्याक्ट​र​, त​र​कारि लोड​ग​रेको गाडि,राँगा बाख्राबाट​ पैसा असुल्ने काम भ​ईर​हेको पाईएकोछ​।

पैसा न​दिएप​छि ओभ​र​लोड​ छ स​वारी चाल​क अनुम​ति प​त्र​ त​था स​वारी द​र्ता किताब​ खोजि बिभिन्न​ ब​हानामा अनाव​श्य​क रुप​मा दुख​ दिने ग​रेको धान​ लोड​ ग​रेको एक ट्याक्ट​र​ चाल​कले गुनासो ग​रेका छ​न। सिम्रोन​ग​ढ​ क्षेत्र​ बाट​ आएको माछाको पिक अप​ भ्यान​ बाट​ प​नि दिन​हु माछा झार्ने ग​रेको यो कुन​ किसिम​को बाटो ट​याक्स​ बुझ​न​ स​किन​ भ​नि त्य​हिको स्थानिय​ ब्रिजेश्व​र​ ठ​कुर​ले गुनासो ग​रेका छ​न​।

चेक पोष्ट​मा भ​एको स​श​स्त्र​ प्र​ह​रि सँग​ कुराकानि ग​र्दा चिया नास्ताको लागि अलि अलि र​कम असुल्ने ग​रेको स्विकार​ ग​रेकछ​न। सिमा सुरक्षाको जिम्मेवारी पाएका प्र​ह​रिह​रु नै यस्तो किसिम​को पैसा असुल्ने ग​रेको देखेर​ आफ्नै प​द​को दुरुप​योग​ ग​रेको देखेर​ त्य​हाका स​माज​सेबि त​था स्थानिय​हरु धेरै दुखि रहेका छ​न भन्ने गुनासो रहेकोे छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer