bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

चिनी मिल का मालिक लाई पक्राउ गरि किसान को भुक्तानी गरिवोस ! प्रबक्ता :- अरुण सिंह !

चिनी मिल का मालिक लाई पक्राउ गरि किसान को भुक्तानी गरिवोस ! प्रबक्ता :- अरुण सिंह !

pokhariya Holi Notice

नेपाल को तराई – मधेस एउटा कृषि जन्य क्षेत्र हो भन्ने कुरा सबै लाई थाहा छ ! याहा का जनता खेत मा बाली देखेरे आफ्नो जीवन को अगामी भबिस्य तय गर्ने गर्छ ! त्यसमा मा पनि उखु बाली लाइ त झन् नगदै
बाली को रुपमा लिने गरिन्छ ! भनिन्छ उखु किसान हरुले खेत मा उखु बालि लागेकै भर मा आफ्नो छोरा-छोरी हरु लाई उच्च अधयन को लागि बाहिर पठाउने तथा छोरी हरु को बिबाह देखि अन्य सम्पुर्ण काम जुन कि तत्काल नगदै रुपैया तिरेर गर्न सकिन्छ त्यो सबै काम गर्न को लागि तम- त्यार भएर बस्ने गर्छन ! तर बिडम्बना के हो भन्ने सोझा – साझा किसान हरु एउटा
चलान पुर्जी कै भर मा आफ्ना लाखौं – लाख मुल्य बराबर को उखु , चीन मिल मा बुझाउछन ! त्यहा देखि सुरु हुन्छ उनको दिन – दसा ! साल भरी लगाएर , खल-खली पसिना बगाएर कमाएको उखु बाली को भुक्तानी लिन का लागि दौड – धुप मा किसान को समय बित्ने गर्छ ! यो किसानी घटना हो सर्लाही जिल्ला को उखु किसान को , जुन अहिले भीषण चिसो को एक रति पनि प्रवाह न गरि काठमाडौं राजधानी को माइती घर मण्डला मा धर्ना दिरहेका छन ! तसर्थ यस्तो चिसो मा आफुले दिएको उखु बाली को
भुक्तानी लिन काठमाडौं सम्म पुरयाउने चिनी मिल का मालिक लाई तुरुन्त पक्राउ गरि सरकार ले तोकेको मुल्य बराबर को हिसाब गरि एक पैसा पनि बाकी न राखी भुक्तान गर्न लगाउने कार्य अबिलम्ब गरियोस अन्यथा देसै भरी को किसान हरु श- सक्त आन्दोलन गर्न बाध्य हुने छन !

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer