bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

ट्राफिक नियमको उलंघन, चेकजाँच को बहानामा दिनहु ट्राफिकले रकम लुट्दै

pokhariya Holi Notice

बारा //  कलैया उप-महानगरपालिकामा ट्राफिक नियमको उलंघन भैरहेको छ। स्थानीय जनप्रतिनिधि, प्रशासन, प्रहरी, अगुवा हरुले बसि बनाएका नियमलाइ बेवास्ता गर्दै ट्राफिकले मौन बसेका छन। ठूलो सवारी साधन हरु वन वे बाटो न अपनाइ जथाभावी मनलागेको बाटो मा खुल्याम गाडी कुदाइ रहेका छन। गुप्ता पेट्रोल पम्प देखि लहेर्वाटोला देखि पावरहाउ हुँदै भरत चौक अाउने एकतर्फी बाटोलाई बनाईएको नियम ठुला गाडीहरू गुडनु जनताहरूले ट्रफिक प्रहरी माथी शंका गर्न थालेका छन । ट्राफिक प्रहरीले आफुलाइ पैसा आउने ठाउँमा मात्र चेकजाँच को बहानामा सानो सवारीसाधन मोटरसाइकल लाई चेकजाँचको बहानामा दु:ख दिने कार्यमात्र गरेको जनताको गुनासो रहेको छ।

ड्राइभिङ लाइसेन्स को चेकजाँच गरि अनावश्यक दु:ख दिने कार्य गरेको हो। सरकारले ड्राइभिङ लाइसेन्स को लागि सुलभ सुबिधा नदिएकोले ड्राइभिङ लाइसेन्स लिन नसकेको खन्डमा आफ्नो आफन्त लाई इमर्जेन्सी परेको बेलामा पनि दु:ख पाई रहेको जनताले गुनासो गरेका छ्न। लाईसेन्सको बहानामा सर्वसधारण जनतालाई ठगने ट्रफिक प्रहरीको कलैया सडक खण्डमा रहेको विटबाट दिन्हु नियम विपरी समान लोड गरि गाडी चलिरहेको हुन्छ र टेवुल मुनीबाट असुल हुने गरेको प्रत्यक्षदर्शी नाम न उलेख गर्ने सरतमा बताएका छन ।

 

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.