CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
देवताल गाउपालिका सामाजिक शंदेश

गुल्मीमा अभिभावक महासंघ गठन

0 681
Bara Gadhi Notice winter

२१ पुस, गुल्मी । गुल्मीमा अभिभावक महासंघ गठन भएको छ । जिल्ला सदरमुकाम तम्घासमा भएको जिल्ला भरिका अभिभावकहरुको प्रथम भेलाले कृष्णराज ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । जसको उपाध्यक्ष धनेन्द्र शर्मा, महिला उपाध्यक्ष शान्ता पाण्डे, सचिव सञ्जीवनि अर्याल, मिना गौतम, कोषाध्यक्ष भगवती श्रीस चयन, सह–सचिव शन्तराम पोखरेल चयन भएका छ्न ।
‘सम्पुर्ण अभिभावकको एकता, जीवन उपयोगी शिक्षा आजको आवश्यकता’ भन्ने मुख्य नाराका कार्यक्रम गरिएको थियो । भेलालाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले अभिभावकहरुको गठनले गुणस्तरिय शिक्षा प्रदान गर्न खबदारी गर्नु पर्ने बताए ।
उनले शिक्षा व्यपारिकण हुन नसक्ने बताए । भेलामा अभिभावक महासंघ प्रदेश ५ का अधयक्ष र छिमेकी जिल्लाहरका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Baiju sah
Leave A Reply

Your email address will not be published.