bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सहनीको द्वारा हत्या आरोपमा पर्सा प्रहरी द्वरा ३ युवक पक्राउ

pokhariya Holi Notice

उमेश कुशवाहा, बिरगंज ।

पर्सा प्रहरीले आज हत्या गरेको आरोपमा ३ जना युवकलाई आफ्नो नियन्त्रण लिएको छ। युवकको हत्या गरी बाँसघारीमा शव फाल्ने ३जना लाइ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर निवासी २२ बर्षिय अजय कुमार साह, साेही ठाउँ निवासी २० बर्षिय राजन साह कानु र रानिघाट निवासी २० बर्षिय कृष्ण कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

बहुदरमाई नगरपालिका वडा नं. ७ बस्ने छपकैया टोल निवासी शिवनाथ सहनीको छोरा २५ बर्षिय सुरेन्द्र सहनीलाई २०७६ पुस १९ गते वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुर स्थित बास घारिमा शरिरको विभिन्न भागमा चक्कु प्रहार गरि सहनीकाे मारेको अनुसन्धान गर्दै जाने क्रममा उक्त घट्नामा संलग्न रहेका तिनै जनालाई प्रहरीले पक्राउ गरेकाे प्रहरी कार्यालय पर्सा प्रस विज्ञप्ती मार्फत जनाएकाे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer