Ultimate magazine theme for WordPress.

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिमा भिरबाट लडेर घाइते भएका प्रवेश सेजवालका लागि सहयोग गर्न घर परिवारको अपिल ।

देवताल गाउपालिका सामाजिक शंदेश
0 325
पचरौता कोभिड नया -078
प्रसौनी गापा सामाजिक संदेश ०७८

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिमा भिरबाट लडेर घाइते भएका प्रवेश सेजवालका लागि सहयोग गर्न घर परिवारले अपिल गरेका छन्। २८ वर्षका प्रवेश मिति २०७६/१०/३ का दिन छत्रदेव गाउँपालिका वाड न. ८ सानाचेक्मिको घैयार अाफ्नो घर जाने क्रममा  भिरबाट  लडेर करिब २०० मिटर तल खसेका थिए ।उनको घाँटीको नसा च्यापिएकोले उनको शरिरको एक हर नचल्ने भएको छ। उनको घरपरिवारमा अायस्रोत कमजोर भएका कारण उनका माता मिना सेजवाल

फेटा गापा सामाजिक संदेश ०७८
सिम्रौनागढ़ नया कोभिड -078

र पिता टेकबहादुर सेजवालले सहयोग गरिदिनुहुन अनुरोध गरेका छन्। उनलाई सहयोग गर्न गुल्मीको सदरमुकाम तम्घासमा रहेको गोलोबल अाइ एम्ई को खाता नम्बर 700707010015470 वा घाइते प्रवेशको मोबाइल नम्बर 9847134485 मा सम्पर्क गरेर सहयोग गर्ने सक्नुहुनेछ । घाइते प्रवेशको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ ।

विश्रामपुर गापा सामाजिक संदेश ०७८
Suvarn Holi Sandesh