विश्रामपुर GP PSA
सिम्रौन्गढ़ नपा psa

स्वर्णमा सि सि क्यामरा सञ्चालन

0 1,578

Get real time updates directly on you device, subscribe now.

cin bigyapan
देवताल psa

प्रभु यादव,बारा।।  बाराको स्वर्ण गाउपालीकाको कार्यालयमा सि सि क्यामरा लगाई सञ्चालनमा आएको छ । तीन लाखको लागतमा आठ वटा केमरा र उपकरण सहितको एलसीडी लगाईएको गाउपालीका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले जनकारी गराएको छ । कार्यालयमा हुने कामकाजक‍ो सेवाग्राही संग कर्मचारीको हुने व्यवहार जनकारी पाउने उद्देश्यले केमरा जडान गरिएको अधिकृत श्रीवास्तवले जनकारी गराएको छ । कर्मचारीहरूलाई प्रदर्शिता , सुचना र जवाफदेहीता बनाउने काम केमरा बाट हुने विश्वास लिएर लगाईएको श्रीवास्तवले जनकारी गराएका छन । आउने दिनमा विस्तार गरेर गाउपालीका अध्यक्षको कोठमा पनि कामकाज देखन सकिने बनाउने काम गरिने छु अधिकृतले जनाए । गाउपालीका अध्यक्ष महेन्द्र यादवले कार्यालयमा हुने गतिविधिहरू लाई समयमा देखेर व्यावस्थापन गर्न सकिने भएकोले केमरा लगाएको जनकारी गराए। प्रमुख भएको बेला र नभएको बेलामा कर्मचारीहरूले गर्ने कामको केमरामा जुन बेला पनि हेर्न सकिने भएकोले मुल्याकन गरि व्यावस्थापन गर्न सकिन्छ अध्यक्ष यादवले जनकारी गराए।

फेटा GP PSA

Get real time updates directly on you device, subscribe now.

आदर्श कोतवाल GP PSA
परवानीपुर GP PSA

Leave A Reply

Your email address will not be published.