Ultimate magazine theme for WordPress.

स्वर्णमा सि सि क्यामरा सञ्चालन

देवताल गाउपालिका सामाजिक शंदेश
0 1,331
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

प्रभु यादव,बारा।।  बाराको स्वर्ण गाउपालीकाको कार्यालयमा सि सि क्यामरा लगाई सञ्चालनमा आएको छ । तीन लाखको लागतमा आठ वटा केमरा र उपकरण सहितको एलसीडी लगाईएको गाउपालीका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवले जनकारी गराएको छ । कार्यालयमा हुने कामकाजक‍ो सेवाग्राही संग कर्मचारीको हुने व्यवहार जनकारी पाउने उद्देश्यले केमरा जडान गरिएको अधिकृत श्रीवास्तवले जनकारी गराएको छ । कर्मचारीहरूलाई प्रदर्शिता , सुचना र जवाफदेहीता बनाउने काम केमरा बाट हुने विश्वास लिएर लगाईएको श्रीवास्तवले जनकारी गराएका छन । आउने दिनमा विस्तार गरेर गाउपालीका अध्यक्षको कोठमा पनि कामकाज देखन सकिने बनाउने काम गरिने छु अधिकृतले जनाए । गाउपालीका अध्यक्ष महेन्द्र यादवले कार्यालयमा हुने गतिविधिहरू लाई समयमा देखेर व्यावस्थापन गर्न सकिने भएकोले केमरा लगाएको जनकारी गराए। प्रमुख भएको बेला र नभएको बेलामा कर्मचारीहरूले गर्ने कामको केमरामा जुन बेला पनि हेर्न सकिने भएकोले मुल्याकन गरि व्यावस्थापन गर्न सकिन्छ अध्यक्ष यादवले जनकारी गराए।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan