bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बुटवलमा आईसियु एम्वुलेन्स सन्चालनमा

pokhariya Holi Notice

बुटवल , फागुन १९ / बुटवलमा पहिलो पटक आईसियु र भेन्टिलेटर सहितको एम्वुलेन्स सुरुवात गरिएको छ ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सन्चालित उक्त एम्वुलेन्सको सामाजिक बिकास मन्त्री सुदर्शन बरालले सुभारम्भ गरे ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सन्चालन उक्त एम्वुलेन्समा सेवा लिएर काठमाण्डौ गए बापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजादा २५ हजार रुपैया भाडा कायम गरिएको छ ।

अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भेन्टिलेटर प्रयोग गर्ने बिरामी संग चिकित्सक साथमा रहने छन भने भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहनेछन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer