bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

अतिथि देवो भव : ठमेलमा स्पेनिस् नागरीक माथि खुकुरी प्रहार

अतिथि देवो भव : ठमेलमा स्पेनिस् नागरीक माथि खुकुरी प्रहार

pokhariya Holi Notice

संवाददाता

पाहुना घरका हुन या देश बिदेशका । पाहुना भन्ने वित्तिकै आदर सत्कार गर्नुपर्छ, मिठो मसिनो खान दिनुपर्छ अनी सम्मानले राखेर आफूसँग भएका सम्झन योग्य उपहार दिनुपर्छ । भन्ने उदेश्यले सरकारले अतिथि देवो भव भन्ने मुल नारा नै बनाएको छ तर तिनै पाहुनाले पर्यटको पहिलो रोजाई बनेको ठमेलमा खुकुरी प्रहार बाट घाईते भएका छन् । एक युवतीलाई अन्य केटाहरुले जिस्काउँदै झगडाँ गरीरहेको अवस्थामा स्पेनिस् नागरीक जाउमाले छुट्यान खोज्दा उनलाई टाउकोमा खुकुरी प्रहार गएिको हो ।

विगत १८ महिना देखि नेपालमा बस्दै आएका उनि शनिवार राती ठमेलमा खाना खान गएको समयमा उक्त घटना घटेको बताउछन् । उनको भनाई अनुसार आफू संगै अन्य दुई जनालाई समेत एकै जनाले खुकुरी प्रहार गरेको बताए ।
थाहा अनलाईन साभार

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को निशुल्क स्वास्थ्य शिविर

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer