कोरोना भाइरस रोकथामको औषधी दिन चीन तयार
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराईसँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामको लागि अपनाएका सबै खालका प्रविधि, औषधी र सूचना नेपाललाई दिन चीन तयार रहेको बताएकि छिन ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.