The news is by your side.
kalaiya Holi Notice
Pheta Holi Notice

टयाक्टर मोटरसाइकल ठोकिदा दुई घाइते एक गम्भीर

टयाक्टर मोटरसाइकल ठोकिदा दुई घाइते एक गम्भीर

Karaiya Mai Holi Notice
0 557
pokhariya Holi Notice


मुकेश कुमार यादव
लहान ४ चेैत्र ।सिरहाको बरियारपट्टीमा टयाक्टर मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते एकको अवस्थ गम्भीर रहेको छ । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ डिहवार मन्दिर स्थित दक्षिण बाट उत्तर दिशामा जानलागेको स १ त ७२९० नम्बरको टयाक्टर र उत्तर बाट दक्षिण दिशामा डिएल ९ एस बिडि ०९६२ नम्बरको भारतिय एसकुटीलाई बिआर ३२ एफ ४३३७ नम्बरको मोटरसाइकलले औभरटोक गर्नेे क्रममा मोटरसाइकलमा सवार दुई जना घाइते भएको छ।
घाइते बरियारपट्टी गाउँपालिका वडा नम्बर २ सिरिपुर वर्ष अन्दाजी १५ को सुरेश राय र सोही ठउँको अन्दाजी १७ को मनोज राय रहेको छ।निज घाइतेहरूको उपचार बिराटनगरको न्युरो अस्पतालमा भईरहेको छ भन्ने सुरेश रायको स्वास्थ्य अवस्था गम्भीर रहेको घाइतेको काका बिष्णु रायले बताएको छ।तीन ओटै गाडि र टयाक्टर चालक वर्ष ३० को सदा ईलाका प्रहरी कार्यालय बरियारपट्टीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी उमा चतुरवेदी वताएको छ ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.