CIN Nepal

ताजा खबर

शिक्षा

हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरे

बीरगंज, पर्सा। गण्डक चोक मेन रोडमा रहेको हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरेको छ । पहिलो ब्याचमै…

विचार विश्लेषण

स्वास्थ्य

समाज

हिजो आज

फेसबुक पेज

हिन्दी खवर

फिचर

नेपाली कांग्रेसका एक अथक योद्धाको निधन

कलैया, बारा। नेपाली कांग्रेसका एक अथक योद्धाको निधन भएकोमा नेपाली कांग्रेसका लागि अपुर्णिय छति भएको सिम्रौनगढ नगर प्रमुख विजय शंकर यादले‌ले महसुस गरेको बताए। प्रमुख यादवले आज बिहान आठ बजेको समयमा नेपाली कांग्रेसको झन्डा ओढाएर हिन्दू परम्परा अनुसार अन्तेष्टि गरिएको बताए। सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ का १०३ वर्षीय अनुप सहनी नेपाली कांग्रेसका लागि ‌‌२००७ देखि योगदान गर्दै आएका अथक योद्धाको गए राती निधन भएको हो। राणा कालमा अङ्ग्रेजहरु लाई पनि धपाउन गोगदान गर्नुको साथै नेपालमा प्रजातन्त्र ल्याउन लाई पनि अतुलनीय योगदान…

कोभिड १९ बाट पिडितहरुलाई एन्टा) (ANTA) द्वारा राहत बितरण

कालिया, बारा। छठ को पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको कलैयाको वडा न २१ भोडहामा सम्पन्न भएको छ । भुपु गाविस अध्यक्ष शिवबिहारी चौधरीको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाका वडा प्रतिनिधि पलटनिया देवी चौधरीको प्रमुख आतिथ्य एवं रामअयोध्या यादवको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन सत्रमा विभिन्न वक्ताहरु तथा प्रमुख अतिथि देवीले सहयोगी संस्था (एन्टा) (ANTA ” Association of Nepali Teraian in america) नामक संस्था लाइ…

तराईमा बसोबास गर्ने मधेसी समुदायको महान पर्व छठको तयारी आजबाट सुरु

दिपेन्द्र साह मंसिर ३ पर्सा । तराईमा बसोबास गर्ने मधेसी समुदायको सबैभन्दा ठुलो र महान पर्व छठको तयारी आजबाट उत्साहका साथ सुरु भएको छ । तर कोभिड १९ महामारीकै बिच छठ पर्ब मनाउनु पर्ने बाध्यता रहेकाले आसान्न छठ पर्ब मनाउने विषयलाइ लिएर पर्सामा स्थानीय प्रशासनले केहि आदेशहरु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी आस्मान तमांगको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोभिड संक्रमणको महामारी विद्यमान नै रहेका कारणले छठ पर्बमा हुने भिडभाड व्यवस्थापनका लागि केहि आदेशहरु जारी गरेको हो ।…

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश नं २ प्रदेश समिति गठन

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको प्रदेश नं २ प्रदेश समिति गठन भएको छ। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय समितिको बसेको बैठक को निर्णय अनुसार अध्यक्ष ई तेजनरायण यादव नियुक्त भएका छन् भने परोहा नगरपालिका वाड नं ८ नरकटीया रौतहट का बस्ने सब इंस्पेक्टर रामसुन्दर आर्या को छोरा ई आर्यन सुरज राउत उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त भएका छन्। र अजित कुमार मण्डल, ई निगेन्द्र यादव र ई सौकत अलि गरी अरु आँठ जना उपाध्यक्ष चयन् भएका छन्। इन्जिनियरहरुको एकता तथा देश लाइ नया दिशा प्रदान गर्न नया उर्जाका साथ् अगाडी बढ्न लाइ…

देशभर कलमको देवता श्री चित्रगुप्त भगवानको पुजा सम्पन्न

कृष्णा श्रीवास्ताव, बीरगंज। वीरगन्ज लगायत देशभर कलमको देवता श्री चित्रगुप्त भगवानको पुजा सम्पन्न भएको छ । हरेक वर्ष झैं यो वर्ष पनि विधि पुर्वक चित्रगुप्त भगवानको पुजा सम्पन्न भएको छ। वीरगन्जको माइस्थान देखि घडिअरवा जाने बाटोको छेउमा अवस्थित चित्रगुप्त मन्दिरमा पुजा सम्पन्न भएको छ। तेस्तै वीरगन्ज महानगरपालिका वडा न १७ मा अवस्थित श्री चित्रगुप्त भगवानको मन्दिरमा पनि पुजा सम्पन्न भएको छ। यो वर्ष कोरोनाको कहरका कारण मन्दिरको प्राङग्नमा उपस्थित नभई आआफ्नो घर बाटै प्रतेक्षप्रसारण हेरेर साथै थोरैमात्रामा उपस्थित भएर यो वर्ष…

नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिको प्रथम जिल्ला सम्मेलन पुरा

रौतहट । इन्जिनियरहरुको एकता तथा देश लाइ नया दिशा प्रदान गर्न नया उर्जाका साथ् अगाडी बढ्न लाइ अग्रसर भएर नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट जिल्ला समितिको प्रथम जिल्ला सम्मेलन तथा शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो। देशको विकासमा टेवा पुर्याउनुको साथै देशलाई भ्रस्टाचार मुक्त बनाउने उदेश्य पनि बोकी अगाडी बढिरहेको आयोजक संस्थाका केन्द्रिय सदस्य तथा विदेश प्रमुख सुरज राउत आर्याले जनाएका छन्। नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल द्वारा हिन्दू धर्मावलम्बीहरूको माहान पर्व शुभ दीपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा देश तथा…

एन्टा द्वारा सय जना बिपन्न तथा दलित समुदाय लाई राहत प्रदान

कलैया, बारा । दिपावलीको पुर्व सन्धयामा आयोजना गरिएको शुभकामना अदानप्रदान तथा कोभिड १९ बाट पिडितहरुलाई राहत बितरण कार्यक्रम बाराको भोडहामा सम्पन्न भएको छ । कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । पुर्व गाबिस अध्यक्ष शिवबिहारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलैया उपमहानगरपालिकाका वडा नम्बर २१ का वडाअध्यक्ष पुन्यदेव रौनियार, २२ का वडा अध्यक्ष लालबाबु यादव, पुर्व गाबिस अध्यक्ष शंकर प्रसाद यादव, समाजसेवी बिरेन्द्र यादव, संगम चौधरी लगायतले शुभकामना अदानप्रदान…

प्रथम युग २०-२० नटआउट क्रिकेट प्रतियोगिता सम्पन्न

पर्सागढी पर्सा। नट आउट क्रिकेट प्रतियोगिता अन्तर्गत आजभएको फाइनल खेलमा झगड माई क्रिकेट टिम दरदरवा ले १२ रनले बहुअरवा ए क्रिकेट टीम लाई पराजित गरेको छ। पर्सागढी स्थित ४ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बरवा छोटैली को खेल मैदानमा टस जिती ब्याटिङ रोजी श्री झंगड माई क्रिकेट टिम दरदरवा ले १० बिकेट गुमाई १०६ रन बनाएको थियो। प्रतिउत्तरमा बहुअरवा ए क्रिकेट टिमले ८ बिकेट गुमाइ ९४ रनमा सिमीत भएको थियो। खेलमा म्यान अफ दि म्याच झंगड माई क्रिकेट टिम का अलीराज असारी भएका थिए उनले ४ ओभरमा १८ रन दिएका थिए भने चार ओभरमा चार बिकेट…

ओलीको मस्तिक्स खराब भइसक्यो : मन्त्री सोनल

वीरगंज, पर्सा। जनता समाजवादी पार्टी नगर कार्य समिति बहुदरमाई नगरपालिकाले आयोजना गरेको पिपरा इमरर्जेन्सी सेन्टरको शिलान्यास शुभ दिपावली एवं छठ पर्वको अवसरमा शुभकामना अदान प्रदान र सम्मान कार्यक्रम आज पिपरामा सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश २ का भौतिक पूर्बाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीको मगज खराब भइसकेको बताएका छन् । प्रधानमन्त्री ओलीको मति भष्ट भइसकेको कारण देशको स्वाभिमान र विश्वसनीयता विश्व माझ तल खसाइरहेको समेत उनले आरोप लगाए । ओलीले कुन बेला के…

चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल पर्सा गठन

बीरगंज, पर्सा। चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल पर्साको ११ सदस्यीय कार्य समिति गठन भएको छ । होटल हिरा प्लाजा वीरगंजको सभाहलमा भएको भेलाले अमिताभ बच्चन दासको अध्यक्षमा समिति गठन भएको हो । जस्को उपाध्यक्षमा दिनेश यादव, सदस्य सचिवमा सुनिल रौनियार, कोषाध्यक्षमा जुनु तामाङ, सदस्यहरुमा तबरेज अहमद, बिनोद चौधरी, सन्ध्या पटेल, अष्ट लोपचन, बालकुमार बस्नेत, मान बहादुर श्रेष्ठ र अनुखा सुनुवार रहनु भएको छ । भेलाको प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव तथा बरिष्ठ चलचित्रकर्मी युवराज लामाले वातावरण…

बर्तमान सरकार जनता बिरोधी : संविधान सभा सदस्य डा. पराजुली

अनिल गुप्ता, कलैया। नेपाली कांग्रेस नगर कार्यसमिति बौधीमाईद्धारा आयोजना गरिएको बौधीमाई नगरपालिकाको बंकुलमा दिपावली तथा छठको शुभकामना अदानप्रदान कार्यक्रमको प्रमुख अतिथी नेपाली काग्रेस पार्टीका पुर्व मुख्य सचिव समेत रहका डा. पराजुलीले वर्तमान सरकार जनता बिरोधी रहेको दाबी गरेका छन् । राणा शासनकाल भन्दा पनि कठोर रुपमा बर्तमान सरकारले नागरिक माथि दमन गरिरहेको आरोप समेत लगाए। जसका प्रत्येक्ष उदाहरण नेपाली काग्रेस रौतहट क्षेत्र नम्बर २ का निर्वाचित संघिय साँसद महम्द अफताब आलमलाई बिना कारण बर्तमान सरकारले जेलमा हालेको भने ।…

मधेशी पत्रकार समाज बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी वर्मा लाइ 

कलैया, बारा। मधेशी पत्रकार समाज नेपाल बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी सहित आज मधेशी  पत्रकार समाज नेपाल, बाराको बैठकबाट पत्रकार अनिल कुमार वर्मालाई संयोजकको जिम्मेवारी दिइएको समाजका सदस्य महमद अन्सारीले जानकारी गराएका छन । वर्माको संयोजकत्वमा गठित भेला तयारी समितिमा सद्स्यमा सरोज पटेल, महमद अन्सारी र सद्स्य सचिव रबिन्द्र प्रसाद साह रहेका छन । मधेशी पत्रकार समाज नेपालका प्रदेश २ का उपाध्यक्ष मनोज कुमार मिश्रको प्रमुख आतिथ्य तथा स्थानिय पत्रकार रबिन्द्र प्रसाद साहको अध्यक्षतामा सपन्न बैठकबाट मंसिर महिना…

बाराको पर्यटकीय स्थल सिम्रौनगढ र गढिमाई बारेमा पर्यटन डायरिको पहल

सिमरौनगढ, बारा। उधोग, पर्यटन बन तथा बाताबरण मन्त्रालय प्रदेश न:२ बाट GPS सहित को पर्यटन डायरि त्यार गर्ने सम्बन्धमा बाराको पर्यटकीय स्थल सिम्रौनगढ र गढिमाई को अवलोकन तथा भ्रमन गर्न गरिएको छ। कानुन अधिकृत बालकृष्ण मिश्र र नायब सुब्बा बलबकृष्ण मिश्रा आउदा सिम्रौनगढ नगरपालिकाको नि.प्रमुख प्रसस्किय अधिकृत हरिओम प्रसाद जैसवाल र समाजिक अभियान्ता रन्जित कुशवाहा, अजयचन्द्र र युवा बिध्यार्थी संघर्श समितिको उपाध्यक्ष शनि गुप्ताले सिम्रौनगढ र गढिमाईको इतिहास को बारेमा वहाँ हरु लाई सके सम्म जन्कारी तथा सहयोग गरेका छन्।…

प्रतिनिधि सभा र प्रदेश सभाद्वारा सँयुक्तरुपमा बिकासकोषको प्रगतिबिवरण सार्वजनिक

प्रतिनिधि सभा र प्रदेश सभाद्वारा सँयुक्तरुपमा बिकासकोषको प्रगतिबिवरण सार्वजनिक अनिल पाण्डेय कलैया बारा बाराबाट निर्वाचित चार वटा प्रतिनिधि सभा सदस्य र बाह्र व‌टा प्रदेश सभा सदस्य रहेका छन। प्रदेश सभा सदस्यलाई बिकास कोष मार्फत बार्षिक छव करोड र प्रत्यक्ष प्रदेश सभालाई बार्षिक तिन करोड तथा समानुपातिक प्रदेश सभासदलाई बार्षिक एक करोड बिकास कोष प्रदान गर्दै आएको छ। चार वटा प्रतिनिधि सभासद र बाह्र वटा प्रदेश सभासद रहेको बारा जिल्लामा सबै मान्नियहरु लुकिछिपि आ आफ्नो बिकास कोष समाप्त पारेका छन भने त्यहि बिच बाराको…

नेपालि कांग्रेस सुवर्ण गापाले प्रहरी द्वारा भएको घट्नाको गरे घोर बिरोध

कलैया, बारा। बरा जिल्लाको सुवर्ण गापा कावही गोठमा प्रहरीको गोलि लागि सख्त घाइते भएको नलाकको सुस्वास्थ्यको कामना संगै घट्ना बारे नेपालि कांग्रेस सुवर्ण गापा कावही गोठले घोर बिरोध गरेका छन्। उक्त घटनामा सुवर्ण गापा -२ बस्ने चन्देश्वर यादवको छोरा १४ बर्षिय रंजन कुमार यादवको टाउकोमा गोलि लागि सख्त घाइते भएका छन्। हिजो कार्तिक १२ गते बुद्धवार विभिन्न परिस्थितिले उत्तपन्न भएको घटनाको २४ घन्टा बित्न लाग्दा पनि प्रमुख जिल्ला अधिकारि तथा जिल्ला जिल्ला सुरक्षा प्रमुखहरुले कुनै चासो नदेखिएकोले निज प्रमुख जिल्ला अधिकारी लगायत…

विजया दशमीको सुखद उपलक्षमा बाल सचेतना केन्द्र नेपाल द्वारा निःशुल्क भोजन

मुना शाह, काठमानडु । विजया दशमीको सुखद उपलक्षमा घटस्थापनाको दिन देखि आज चौथो दिन निशुल्क सडक पेटीमा रहेका  बालबालिका, असहाय तथा विपन्न वर्गका व्यक्ति हरुलाइ बाल सचेतना केन्द्र नेपाल द्वारा संस्थाका अध्यक्ष बाबुराम फुयालको अध्यक्षतामा निःशुल्क भोजन गराई रहेको संस्थाका कोषाध्यक्ष शर्मिला उप्रेतीले जानकारी दिएका छिन्।   नेपाल का. म. न. पा.- ७ चावहिल, मैजुबहाल - प्रदेश ५  बुटवल बाट श्रीमती कमला ठकुरी , अञ्जली ठकुरी, प्रदेश २ बिरगंज बाट मुना प्रसाद, कमलेश कुमार, काठमानडु बाट उतम शर्मा , रबिन्द्र दाहाल, रमेश पुडासेनी , झलक…

हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरे

बीरगंज, पर्सा। गण्डक चोक मेन रोडमा रहेको हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरेको छ । पहिलो ब्याचमै १२१ वटा भर्ना गरेर विद्यार्थीहरुकै उपस्थितिमा कार्यक्रम सम्पन भएको छ। यश कार्यक्रममा हेरिटेज +२ मा. बि का प्रधानाध्यापक मंगेस्वर प्रसाद यादवको सभापतितवमा तथा प्रमुख अतिथि परवानिपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह कानु रहेका थिए एवं बिशिस्ट अतिथि राज साह, रहबर अन्सारी, परवानिपुर गाउँपालिका वडा न ५ का अध्यक्ष रामेश्वर गुप्ता, प्रभु यादव,लालबहादुर पटेल र रबिन्द्र मिश्रा लगायतको उपस्थितिमा कार्यक्रम पुरा भएको थिय।…

ताजा खबर

कृषि खबर

यो पनि हेर्नू होला

राजनीति

प्राविधिकहरुको समस्या र चुनौतीवाट आफुहरु समाधानका लागि पहलकदमीको समय आएको

जनकपुर। नेशनल इन्जिनियर एसोसिएसन नेपाल प्रदेश २ को सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। एशोसिएसनका…

आर्थिक

बिगत नौ महीनादेखि बन्द बोर्डर नेपाल तर्फबाट सिमा खुल्यो, भारतीय पक्षबाट अवरोध…

कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना आज बाट संचालनमा ।

परोपकार

नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्च द्वारा गरुडा मा राहत सामग्री वितरण

वीरगञ्ज ४ मंसिर। आज रौतहट जिल्ला को गरुडा नगरपालिका मा नेपाल ऑस्ट्रेलिया प्रजातांत्रिक मञ्चको सहयोग मा राहत…

समाजिक

बिगत नौ महीनादेखि बन्द बोर्डर नेपाल तर्फबाट सिमा खुल्यो, भारतीय पक्षबाट अवरोध…

कोरोना संक्रमणका कारण लामो समय देखि बन्द रहेको नेपाल भारत सिमाना आज बाट संचालनमा ।

हाम्रो टिम

cin_admin
सवै
CINN सम्वादाता
सवै
ishwar bhusal
सवै
Janakpur Dham
सवै
अमित ठाकुर
सवै

युट्युब चैनल