bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

अनेरास्ववियूमा सङ्गठित हुर्दैं विद्यार्थी

pokhariya Holi Notice

काठमाडौं, भक्तपुर ।

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटि द्धारा क्याम्पसमा अध्यनरत नवअागन्तुक विद्यार्थीहरुलाई प्रशिक्षण गर्दै सङ्गठ्नमा गाेलबद्ध भई अाफ्नाे नेतृत्वसीप र व्यक्तित्वकाे विकास गर्न र शैक्षिक क्षेत्रमा भएका अराजकता, विकृति र विसङ्गतीका विरुद्ध एक भएर अावाज उठाउँन BA र BBS प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुकाे भेला गराई कक्षा कमिटीहरु गठ्न गरेकाे छ ।

BA प्रथम वर्षमा अध्यनरत नवीन रिजालकाे अध्यक्ष्यतामा, सरमिला तामाङ्ग उपाध्यक्ष, केशब घिमिरे सचिव, उर्मिला बुढाथोकी, अाकृति कार्की, अनिस प्रजापति र उषा बस्नेत सह-सचिव र सानु सिल्पकार काेषाध्यक्ष रहने गरि ३३ कमिटि गठ्न गरियाे भने BBS प्रथम वर्ष B सेक्सनमा अध्यनरत दिपेश चाैधरीकाे अध्यक्ष्यतामा, वन्दना म‌ैनाली र माेनिका थापा उपाध्यक्ष, सुवास तामाङ्ग सचिव, विना सुवाल,रमिला थापामगर, उमेश तामाङ्ग र विशाल तामाङ्ग सह-सचिव र मालती मंग्राती काेषाध्यक्ष रहने गरि ४५ कमिटि गठ्न गरियाे गठ्न प्रक्रियामा दिपेश बिसुन्के,प्रकाश शर्मा, संगित दाहाल, सुमन कुँवर, अन्जना विसुन्के लगायत विद्यार्थी नेताहरुकाे उपस्थिती रहेकाे थियाे ।

भने अन्य संकायहरुमा पनि गठ्न प्रक्रिया अगाडि बढ्दै जाने र विद्यार्थीहरुलाई राजनीतिक रुपमा प्रशिक्षित गर्दै क्याम्पसमा भएका शैक्षिक विकृति र विसङ्गतीहरुलाई जरैदेखि निर्मुल पार्न समृद्ध भक्तपुर क्याम्पस निमार्ण गर्न र विद्यार्थीहरुकाे सुख दु:खकाे सारथी बन्न सबैलाई गाेलबद्ध गरि सङ्गठित गर्नु परेकाे अनेरास्ववियू भक्तपुरका विद्यार्थी नेता दिपेश बिसुन्केले बताउनु भयाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer