bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कोरोना भाइरस को जोखिमबाट बच्न मोरङ प्रहरीलाई मास्क हस्तांतरण ।

कोरोना भाइरस को जोखिमबाट बच्न मोरङ प्रहरीलाई मास्क हस्तांतरण ।

pokhariya Holi Notice

विराटनगर :संवाददाता

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई समाजवादी पार्टी नगर कार्यसमिति का कार्यकारी अध्यक्ष मोहम्मद नशरूल ले मास्क, पंजा, सेनिटाइजर हस्तांतरण गरेका छन् ।

Simraungadh Holi Notice

समाजवादी पार्टी नेपालको नगर कार्यसमिति का कार्यवाहक अध्यक्ष मोरङ प्रहरीलाई दुई डब्बा पंजा,३०० मास्क र सेनिटाइजर हस्तांतरण गरेका हुन् ।

जनताको सुरक्षाको लागि अवरात रूपमा खटिने प्रहरीको सुरक्षाको लागि मास्क र सेनिटाइजर हस्तांतरण गरिएको समाजवादी पार्टी का नगर समिति का कार्यवाहक अध्यक्ष मोहम्द नशरूल ले जानकारी दिए । ‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स सहित अन्य सामग्री वितरण गरिएको हो, जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क,पंजा प्रहरीको लागि अपरिहार्य रहेको बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.