bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बारामा कोरोना संक्रमित सात जनाको पोजेटिभ

pokhariya Holi Notice

प्रभु यादव, कलैया, बारा ।

बाराको आदर्शकोतवाल गावपालीकाका सात जनामा कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य सह ईन्चार्ज रामाकान्त साह जनकारी गराएका छन् । वार्ड नम्वर ४ का दुइ जना १ , २३ वर्षीय, वार्ड नम्वर ५ का दुइ जना २८, ३० वर्षीय, वार्ड नम्वर ८ का तीन जना १८ , २० र ३० वर्षीय रहेका साहले जनकारी गराए ।

भारतमा काम गर्न गएकाहरु घर फर्केर आएका लाई चिउटहाको रामचरित्र माविको क्वारेन्टाइनमा राखिएको साहले जनकारी दिए । जेष्ठ १४ गतेका दिन क्वारेन्टाइनमा रहेका ५४ जनाको स्वाब संकलन गरि पठाइएका मध्ये सात जनामा पोजेटिभ रिपोट आएको छ । एक जना ३० वर्षीय महिला र छ जना पुरुष रहेको ईन्चार्ज साहले जनकारी गराए।

संक्रमित सातै लना लाई छुट्टै क्वारेन्टाइनमा राखिएका छन् । जिल्ला बाट समन्वय गरि कलैया पठाउने जनकारी गराइएको छ। निगेटीभ आएका ४५ जना लाइ होम करेन्टाईमा रहने सल्लाह सुझाव दिएर पठाउने तयारी रहेको जनाइएको छ । १४ गते १९ जनामा अार डी टी चेकमा पोजेटीभ रिपोर्ट देखिएका लाइ विहारका दिन पिसिअार चेक गर्ने तयारी भैइ रहेको जनाइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer