bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

युवा नेता राजुदीन बाबुद्वारा पुनः वृक्षारोपण

pokhariya Holi Notice

बीरगंज, पर्सा ।

वीरगंज महानगरपालिका वडा नं. ८ मा पानीटंकी टोल आज एक कार्यक्रमका बिच युवा नेता राजुदीन बाबुको नेतृत्वमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । प्रभु अस्पताल देखि पानीटंकी चौक एल.एस. न्यूरो अस्पताल सम्म विगतका समयमा वृक्षारोपन गरिएको स्थानमा केही विरुवाहरु नसप्रिएको तथा सुकेको स्थानमा आज पुनः विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको हो ।

Simraungadh Holi Notice

वातावरण संरक्षण चुनोतीको रुपमा देखिएकोले वातावरण जोगाउनको लागि मानव जीवनमा अक्सिजन अति महत्वपूर्ण रहेकोले उक्त वृक्षारोपण गरिएको हो । सो वृक्षाराोपण कार्यक्रममा टिमुर, गुल्मोहर, अशोका लगायत विभिन्न प्रजातिका करिब ५० वटा विरुवाहरु रोपिएको युवा नेता राजुदीन बाबुले बताए । सो अवसरमा मैनुदीन हवारी, सुरेश पासवान, सोनु हवारी, मंजुर हवारी, अनवर हवारी, प्रवेज आलम, वसिम राजा लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.