bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जुर सितल र सतुवाईमा सानोलाई टांउकोमा पानी हाली आर्शिवाद दिने

सानोले ठूलोको खुट्टामा पानीहाली आर्शिवाद लिने

pokhariya Holi Notice

विराटनगर ।  बृहत मधेशी नागरिक समाज केन्द्रिय कार्यालय विराटनगर महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पसको सरस्वती मन्दिरको प्रागणमा जुर सितल र सतुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक वर्ष बृहत मधेशी नागरिक समाजले विभिन्न संघ संस्थाहरुलाई निमन्त्रण गरी आफु भन्दा सानोलाई टांउकोमा पानी हाली आर्शिवाद दिने र सानोले ठूलोको खुट्टामा पानीहाली आर्शिवाद लिने गर्दछन् । सोही आवसरमा परापूर्वकाल देखि चल्दै आएको सात किसिमको अन्न मिलाई वनाईको सातु खाने दिनलाई मधेशी समुदायले सतुवाई भनिन्छ ।

सतुवाई खानुको मुख्य अर्थ जाडोको विदाई र गर्मीको आगमन भएकोले शरीरलाई राम्रो र पौष्टक आहार भएको खाना भएकोले शरिरलाई हष्टपुट राख्ने जनविश्वास रहेको छ । उक्त कार्यक्रममा महिला नगरिक समाज, मधेशी पत्रकार समाज, नेपाल भारत सांस्कृति मंच, इन्टर नेशनल प्रेस क्लव, क्याम्पसका प्रमुखलगाई प्राध्यापक, विद्यार्थी, शिक्षक, नागरिक समाज र पत्रकारहरुको उपस्थिति रहेको थियो । साही अवसमा २०७५ सालको विदाई र २०७६ सालको आगमको उपलक्ष्यमा उपस्थित माहनुभावहरुले शुभकामना मन्तव्य दिएका थिए । सो कार्यक्रम बृहत मधेशी नागरिक समाजका अध्यक्ष सुर्य नाथ प्रसाद सिहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer