bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वर्थिङ्ग सेन्टरको शिलान्यास

pokhariya Holi Notice

विराटनगर । कोशी अंञ्चल अस्पताल विराटनगरको प्रांगनमा सुविधा सम्पन्न वर्थिङ्ग सेन्टरको शिलान्यास भएको छ ।
एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र विराटनगर महानगर पालिकाका मेयर भीम पराजुलीले संयुक्त रुपमा वर्थिङ्ग सेन्टरेका शिलान्यास गरेका हो ।
सो बर्थिङ्ग सेन्टरको प्रोजेक्ट मेनेजमेन्ट यूएस आर्मी क्रप्स अफ इन्जिनियरसले गर्ने भएको छ भने क्वालिटी इन्सोरेन्स न्यू होराइजेन डिजाइनिङ्ग कन्ट्रक्सन मेनेजमेटले गर्ने भएको छ । त्यसै सो वर्थिङ्ग सेन्टरको भवन हिमालियन विल्डरस एण्ड इन्जिनियरिङ्गले गर्ने भएको छ ।


सुविधा सम्पन्न वर्थिङ्ग सेन्टर भवनको लागत रु १२ करोड रहेको छ उक्त रकम यूएस आर्मीको सहयोग रहेको र सो भवन आजका मिति देखि १ वर्ष भित्रै निर्माण सम्पन्न हुने भएको छ ।
सो शिलान्यश कार्याक्रममा प्रदेश सांसद जयराम यादवको समेत उपस्थिति रहेको थियो । कार्यत्रम कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्ड रोशन पोखरेको अध्यक्षतामा सम्पन्न भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer