bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

निर्वाचन तोकेकै मितिमा हुनेछ – नेजद अध्यक्ष साह

pokhariya Holi Notice

निर्वाचन तोकेकै मितिमा हुनेछ – नेजद अध्यक्ष साह

कलैया बारा

Simraungadh Holi Notice

केपी ओलीको सरकारले निर्वाचन तोकेकै मितिमा हुनेछ नेपाली जनता दलका केन्द्रीय अध्यक्ष हरिचरण साहले ठोकुवा गर्नु भएको छ । कलैया उपमहानगरपालीका वडा नम्वर ५ घुसुकपुरमा कार्यकर्ताहरूलाई निर्वाचनको तयारीमा जुटन प्रशिक्षण दिदै साहले निर्वाचनको मिति तोकेकै समयमा हुने बताए । आफ्नो पार्टीले समाजिक न्याय पाउनु पर्ने मुद्दा न्यायपालीका , कार्यापालीका , प्रहरी प्रशासन सबैमा लागू हुनु पर्ने माँग सहितको चुनावमा जान तयारी गरि रहेकोले जित सुनिचत हुने अध्यक्ष साहले जानकारी गराए ।

 

नेपाली जनता दलका बारा अध्यक्ष सत्यनारायण महतो बारामा रहेको चारवटै क्षेत्रमा संघिय संसदमा सहभागिता हुन जनताको विश्वास दिलाउने उमेदवार लडाउन तयारीमा लागेको प्रशिक्षण कार्यक्रममा जनकारी दिनु भएको छ । १६ वटै पालिकामा पार्टीको सदस्यता सहितको समिति विस्तार गर्ने कार्यमा लागि परेकोले बैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीको उमेदवार विजयी हुने पका रहेको बताएका हुन । २०५१ साल देखि नेपाली जनता दलले जनताको अधिकारको लागि अवाज उठाउदै आईरहेको कार्यक्रममा जानकारी गराईएको छ ।

 

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य प्रेमचन्द्र यादव , बारा सचिव विनोद प्रसाद कुशवाहा , सर्लाही जिल्ला सचिव अमरकान्त झा लगायतकाले कार्यकर्ताहरूलाई प्रक्षिण दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.