ताजा खबर
- याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
- जसपा द्वारा बाराको कलैयामा जनप्रदर्शन
- तथा कथित राष्ट्र वादी हरुको बिरुद्ध गापा अध्यक्ष चन्दन सिंहको नेतृत्वमा बिरोध र्याली
- कम्यूनिष्ट पार्टीमा फुट भित्र भबिष्य
- जसपाको नगर समायोजन समिति सिम्रौनगढमा गठन
- थारु पत्रकार संघद्वारा माघी मिलन कार्यक्रम सम्पन्न
- जसपाको जन प्रदर्शनको तैयारी सम्पन्न
- गाउँघरमा गई पर्चा र कालो झण्डा बितरण
- नेपाल बिशेष परिस्थितिमा प्रतिनिधि सभा भँग भएको हो :उपप्रधानमन्त्रि पोखरेल
- बाराको श्री राम चरित्र मा. बि. मा पटक पटक हुँदै चोरी प्रशासन मौन
ताजा खबर
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
भक्तपुर,
युवाका साथ साथ आवाज नेपालकाे…
शिक्षा
हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरे
बीरगंज, पर्सा।
गण्डक चोक मेन रोडमा रहेको हेरिटेज +२ मा. बि ले आफ्नो क्याम्पसको उदघाटन गरेको छ । पहिलो ब्याचमै…
फिचर
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
भक्तपुर,
युवाका साथ साथ आवाज नेपालकाे तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ। भक्तपुर जिल्लामा वि.सं २०७४ सालमा बालक्लबका पुर्वसदस्यहरुले स्थापना गरेकाे युवा संस्था अाफ्नाे स्थापना काल देखि महिला बालबालिका र युवाकाे क्षेत्रमा वकालत र पैरवी गर्दै युवा नेतृत्व विकास र परिचालनमा जाेड दिदैँ आईरहेकाे छ।
कार्यक्रम संस्थाका अध्यक्ष राजेश घिमिरेकाे सभाध्यक्ष, प्रमुख अतिथि संस्थाका संरक्षक वाग्मती प्रदेश सभा सदस्य शंशीजङ्ग थापा, विशेष…
तथा कथित राष्ट्र वादी हरुको बिरुद्ध गापा अध्यक्ष चन्दन सिंहको नेतृत्वमा बिरोध र्याली
अमरेस कुमार पाण्डेय, कलैया, बारा।
कथित राष्ट्र वादी हरुको बिरुद्धमा आज बाराको देवताल गाउँ पालिका अन्तर्गतको जनता, बुद्धि जिबीहरु, अगुवा कार्यकर्ता भेला भई र्याली निकालेका छन्। देवताल गाउँ पालिका अध्यक्ष चन्दन कुमार सिंह को नेतृत्वमा बिरोध रयाली निकालेर कलैया सदरमुकाममा प्रदशन गरिएको छ। संसद बिघटन गरेको संबिधान बिपरित रहेको भन्दै बिरोध र्याली निकालेको जसपा युवा नेता सिवदरसन पडित जसपा युवा नेता रुपनारायण यादव लगायतकाले नजाएका छन्।
जसपा युवा नेता रमेश कुमार सिंह, जसपा युवा नेता उदयचन्द् प्रसाद यादव, जसपा युवा नेता तिलीश…
कम्यूनिष्ट पार्टीमा फुट भित्र भबिष्य
प्रमोद न्योपाने, पोखरा ।
नेपाल कम्यूनिष्ट पाटीको राष्ट्रिय राजनिती लथालिंग हुदां जिल्ला हुदै वडा सम्म पानी बाराबार देखियको छ । नेकपा कास्कीमा समेत फुटको राजनिती स्पष्ट छ नेता कार्यकर्ता तानातानमा ओलि पक्ष र दाहाल(नेपाल समुह हात धोयर लागेका छन् । पाटी बिभाजन पछि ओलि पक्षले केही दिन अधि नेकपा नेता टोप बहादुर रायमाझी, खगराज अधिकारी,पृथ्बि सुव्वा गुरुंग लगायतको उपस्थितीमा पोखरा सभागृहमा भेला गरेको केही दिनमै दाहाल नेपाल पक्षले पोखराको एक पाटी प्यालेसमा माधव नेपाल,प्रचण्ड र नारायणकाजी श्रेण्ठको उस्थितीमा प्रदेस स्तरिय…
कलैया सिटी जेसीज शाखाको ११औं अधिवेशन सम्पन्न कि स्थगित, सबै अन्योलमा
कलैया, बारा।
कलैया सिटी जेसीज शाखाको ११औं अधिवेशन सम्पन्न कि स्थगित भएको बारेमा अन्योलता छाएको छ। वास्तविक कुरा बाहिरिन नसकेकोले अन्योलता छाएको बुझिएको छ। कलैया सिटी जेसिज शाखाको ११ औं साधारण सभा गरि वर्ष २०२०को अधिवेशनमाका अध्यक्ष जेसी विपिन चौधरीको अध्यक्षतामा सम्पन्न भएको कुरामा चुनिएका निर्वाचन अधिकृत रोजेश कुशवाहाले भने यो हाम्रो कलैया जेसिज लाई बदनाम गराउने षड्यन्त्र भएको छ ।
उक्त साधारण सभा बाट वर्ष २०२१ को लागि अध्यक्ष पदमा जेसी शम्भु कुमार गुप्ता, कार्यकारिणी उपाध्यक्ष क्रमश जेसी टंकेश महतो जेसी विजय गिरी…
नेपालीको सपना सकार गर्न सफल समाज नेपालले सहकार्य गर्ने
कैलाली।
नेपालीको सपना सकार गर्न सफल समाज नेपालले सहकार्य गर्ने उदेश्यले अगाडी बढी रहेको छ। समाजमा भए गरेका विभिन्न छुवाछूत, बिकृती बिसंगती, बेरोजगारी, बिकास निर्माणका कार्यहरू लगायत अनेक कार्यहरुमा सबै सरकार संग सहकार्य गरि नेपालीहरुको सपना सकार गर्ने संस्थाका संयोजक मुना शाहले बताए।
यसै क्रममा प्रदेश न. ७ कैलाली जिल्लाको टीकापुर -१मा श्री खडग स्मृति माध्यमिक बिधालयको प्राङ्गणमा छलफल गरी प्रदेश कमिटी चैयन गरिएको छ। यो संस्थाले सात वटै प्रदेशमा शाखा विस्तार गरेर विभिन्न क्रियात्मक तथा रचनात्मक कार्य गरि समाज लाई समृद्ध…
बाराको कलैयामा राष्ट्रपति र प्रधानमन्त्रीजो पुतला दहन : प्रहरी मुख दर्शक
कलैया, बारा।
जसपा बाराका नेता कार्यकर्ताहरुले आज बाराको सदरमुकाम कलैयामा राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुलता दहन गरेका छन् । पुष ५ गते संघीय संसद विघटन गरेको विरुद्धमा जासपा केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका छन्।
घोषित कार्यक्रम सम्पन्न गर्न मधेशी जुलुस निकालेर कलैयाको मुख्य चौकमा कार्यकर्ताहरु भेला भएको थियो भने प्रहरीले पुतला जलाउन नदिने उदेश्यले आएपनि…
मनकामना बहुमुखी सहकारी संस्था लि. को ८ औ बार्सिक सधारणसभा सम्पन्न
कलैया, बारा।
मनकामना बहुमुखी सहकारी संस्था लि. को ८ औ बार्सिक सधारण सभा आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष किशोर कुमार साहको अध्यक्षतामा एवं प्रदेश सांसद पारस प्रसाद साहको प्रमुख आतिथ्यता तथा पूर्व सभासद प्रमोद प्रसाद गुप्ताको र उधोग वाणिज्य संघबाराका उपाध्यक्ष- प्रदिप साह(गोल्डेन) लगायतका बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
संस्थाले कोरोना महामारीका कारण राम्रो प्रगति नगरे पनि सन्तोष जनक नै मुनाफा कमाएको जनाइएको छ। यश वर्षमा संस्थाले २ लाख भन्दा बढी नै मुनाफा गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि साहले…
बाराको सुवर्ण गाउँपालिकामा भवनहरूको सिलन्यास
अमरेस कुमार पाण्डेय, कलैया, बारा।
बाराको सुवर्ण गाउँपालिकामा भवनहरूको सिलन्यास गरिएको छ। सेवा ग्राहीहरुको सुविधा ध्यानमा राखी गाउँ पालिकाको कार्यालयका लागि निजी भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ। सेवाग्राही लाइ प्रभाव नपर्ने गरी छिटो, छरितो आफ्नो भवन निर्माण गरी समयमा हरेक कुराको सेवा सुविधा जनक उपलब्ध गराउने उद्देश्यले सुवर्ण गाउँ पालिका कवहि गोठ वाडा न २ मा ३ तल्लो गाउँ पालिका कर्यालय भवन को सिलन्यास गरिएको छ। प्रदेश सांसद बच्चा प्रसाद यादव द्वारा गापा भवनको सिलन्यास गरिएको छ। आठ करोडको लागतमा भवन…
पहिलो चोटी अमेरिकामा विवाहपञ्चमी महोत्सव सम्पन्न
कुलदिप दास (प्रेम) जनकपुरधाम।
अमेरिकामा पहिलो मिथिला समुदाय र संस्कृति केन्द्रको स्थापना गर्ने मिथिला सेन्टरले अमेरिकामा पहिलोपटक ऐतिहासिक विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । भगवान राम र सीताको विवाहको स्मरणमा विवाहपञ्चमी जनकपुरधाममा विशेष रुपले मनाइएपनि अमेरिकामा पनि पहिलो चोटी मनाइएको हो। हजारौं वर्ष अघि आयोजित भगवान राम र देवी सीताको विवाह समारोहको स्मरणमा मनाइने विवाहपञ्चमी उत्सवले जीवनमा धेरै कठिनाइ भोग्नु परे पनि अटल मानव बन्धनको प्रतीक रहेको भन्दै उत्सव मनाइएको हो ।
यो पवित्र अवसर सांस्कृतिक मूल्य…
संघीय लोकतान्त्रिक गणतन्त्रको के. पी. ले हत्या गरेको : अरुण सिंह
अमरेश पाण्डेय, कलैया, बारा।
नेपालको प्रधानमन्त्री के पी ओलिले आज २०७७पौष ०५ गते प्रतिनिधिसभा विघटनको सिफारिस रास्ट्रपति बिद्या देवी भणडारी समक्ष पेस गरेको र सो सिफारिस केही बेर मै अनुमोदन भैइ आएको खबर प्राप्त हुने बितिकै सम्पुर्ण देशवासीमा लोकतन्त्र गुमने हो कि भनेर त्रास फैलिएकोले चिन्तनशील विषय रहेको जसपा नेता अरुण सिंहले लगायत धेरै जनाले उक्त कुराको बिरोध गरेका छन्।
प्रतिनिधिसभा विघटन भएको लगतै यसको चौतर्फी बिरोध भई रहेको छ भने कतै खुसियाली पनि मनाइएको छ। त्यस्तै, यसै बिच बारा को सदरमुकाम कलैयामा उक्त कदम बारे चर्को…
कलैयामा चिसो संगै प्रदुषण पनि बढदै : जिवजन्तु को जिवन कष्टकर बन्दै
कलैया, बारा।
कलैयामा चिसो संगै प्रदुषण पनि बढदै गएकोले सर्वसाधारण जनतालाई दुःख खेप्नु परेको बारा जिल्लाको सदरमुकाम कलैयाका पसलेहरुले बताएका छन्। तराईको पुर्वी जिल्लाहरूमा चिसोले कठ्याङ्ग्रिएर चार जना को ज्यान गएको छ।
त्यस्तै अब बारामा पनि बढदै गएको चिसोले कठ्याङ्ग्रिएर सर्वसाधारण जनताले काठ दाउरा नपाएर टायर, पलास्टिक तथा अन्य कुराहरू बालेर चिसो बाट बाच्नका लागि प्रयास गरिरहेका छन्। जबकि त्यस्ता कुरा जलाउदा कार्बनमोनोअक्साड उत्पन्न हुने गर्दछ जसले अक्सिजन बाट बाच्ने हरेक जिवको लागि निकै नै हानिकारक हुन्छ।
यस्ता…
देशको बेथिति बिरुद्ध सशक्त आवाज उठाउदै देशै भरि संगठन विस्तार गर्दै बाराको संयोजकमा वर्मा
कलैया, बारा।
धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान भ्रस्टाचार, अत्याचार, हत्या हिँसा, घुसखोरी, विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्न थालेको छ । सो अभियानका केन्द्रिय अध्यक्ष मानव कुमार हमाल अहिले संगठन निमार्ण तथा राष्ट्रव्यापी जनचेतना कार्यक्रम लिएर देशव्यापी दौडाहामा निस्केका छन् । सोहि क्रममा बारा पनि संगठन बिस्तार गरिएको छ। बाराको संयोजकको रुपमा अनिल वर्मा, कार्यकारी उपाध्यक्ष कोशीला देवी, उपाध्यक्ष सबिर आलम,…
जोखिम भत्ता नपाएको भन्दै आदर्श कोतवालका स्वास्थ्यकर्मी आन्दोलनमा : संयोजक यादव गैर जिम्मेवार
अमरेस कुमार पाण्डेय, कलैया, बारा।
सरकारले तोकेको स्वास्थ्य जोखिम भत्ता नपाएको भन्दै बाराको आदर्श कोतवाल गापाका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। कोभिड-१९ को जोखिम मोलेर काम गरे पनि सरकारले घोषणा गरेको ‘जोखिम भत्ता’ नपाएको भन्दै सोमवारदेखि उनीहरू आन्दोलनमा उठेका छन्। सरकारले कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने आश्वासन दिएको थियो। स्वास्थ्यकर्मीलाई गाउँपालिकाले दिन्छु भनेको जोखिम भत्ता नदिए पछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए। उनीहरूले पहिलो चरणमा विरोधस्वरुप सोमबार र मंगलबार…
प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनमा दिने पर्ने : पुर्व मंत्री मन्सुर
सिकेन्द्र पासवान, कलैया, बारा।
नेपाली काँगेसका केन्दिय सदस्य एवम पुर्व मंत्री मन्सुरले बर्तमान सरकार अपसफल भएको आरोप लगाउनु भएको छ । नेपाली काँगेस जिल्ला कार्यसमितिले आयोजना गरेको सरकारको अधिनायकवाद बिरोध र्याली तथा बिरोधसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी पुर्व मन्त्रि मन्सुरले नेपाली जनताको भवना बिपरित कार्यहरु गर्दै देशमा भष्टचार, बेथिती बढाएको, जनतालाई निकै पिडा खेप्नु परेको बताउनु भयो। विधीको शासन कायम गर्न नसक्न७३घढस, हत्या, हिन्सा, बलात्कार जस्ता गलत काम गर्नेहरु लाई कार्यवाही नगर्नाले पनि यो सरकार तानाशायी ब्यवस्था…
तनहु घटना अत्याचार र अन्याय हो जस्ता नाराका साथ मोटरसाइकलमा सिट्टी जुलुस
कलैया, बारा।
नेपाल सरकार बिरुद्ध नेबिसघ बारा जिल्ला कार्यसमितिले हिजो बाराको सदरमुकाम कलैयामा बाइक रैली निकाल्दै सिटि जुलुस समेत निकालेको । नेबिसघका निबर्तमान सह महामन्त्री राजेश रौनियारको नेतृत्वमा आन्दोलन गरिएको छ।
नेपाली काङ्ग्रेसको पार्टी कार्यालय बाट सयौ को संख्यामा निस्किएको सिटि जुलस बाइक रैली सगै, गुप्ता पेट्रोल पम्प, मालपोत कार्यालय र बजार परिक्रमा गर्दै कलैयाको भरत चोकमा कोण सभा गरि समपन्न भएको थिय। कोणसभाको अध्यक्षता नेबिसघ बाराका जिल्ला अध्यक्ष राकेश पान्डेले गरेका थिए भने कार्यक्रम सन्चालन यश मिश्राले…
ग्रसित पत्रकारिता बाट माथि उठेर कार्य गर्ने अध्यक्ष पाण्डे
कलैया, बारा।
संघीय लोकतान्त्रिक गणतन्त्रमा संचारको भूमिका अत्यन्त आवस्यक भएकोले हाम्रो संगठन त्यसप्रति हरेक कुरा लाइ समाजको सामु जस्ताको त्यस्तै प्रस्तुत गर्ने प्रति बद्धता जनाएका छन्। तर हालको अवस्थामा हाम्रा समाजमा भए गरेका समस्या लाइ बिभिन्न दलगत भावनाले ग्रसित भएको कुरा लाइ औल्याउदै त्यस्ता गतिविधि बाट माथि उठेर मधेशी पत्रकार समाज नेपाल बारा शाखाको बिस्तार र पुनः गठनको जिम्मेवारी सहित आज मधेशी पत्रकार समाज नेपालको प्रदेश २ का उपाध्यक्ष मनोज कुमार मिश्रको प्रमुख आतिथ्य तथा अनिल कुमार वर्माको संयोजकत्वमा नया समिति चयन…
समाज विकास समिति कलैया द्वारा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान पुरा
कलैया, बार।
समाज विकास समिति कलैयाले स्वस्थ समाज बनाउने क्रममा सर्वप्रथम महिलाहरुको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत "महिनावारीका कुरा- मर्यादा केन्द्रित भए मात्र हुन्छ पुरा" भन्ने मुल नाराका साथ दोस्रो अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस बाराको फेटा गाउँपालिका वार्ड नम्बर १ स्थित भलुहीमा एक विशेष उत्सवको रुपमा भब्यताका साथ मनाईएका छन्। फेटागाउँपालिकाको सहकार्य तथा राधा पौडेल फाउन्डेसन र समाज विकास समिति कलैया बाराको संयुक्त आयोजनामा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ।
सचेतना मुलक र्याली…
राजनीति
तथा कथित राष्ट्र वादी हरुको बिरुद्ध गापा अध्यक्ष चन्दन सिंहको नेतृत्वमा बिरोध…
अमरेस कुमार पाण्डेय, कलैया, बारा।
कथित राष्ट्र वादी हरुको बिरुद्धमा आज बाराको देवताल गाउँ पालिका अन्तर्गतको…
आर्थिक
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
भक्तपुर,
युवाका साथ साथ आवाज नेपालकाे…
परोपकार
दलितको लागी पिपरामाआवास भवन को शिलान्यास
वीरगञ्ज १७ पर्सा
भौतिक पुर्बाधार बिकास मन्त्रालय प्रदेश न.२ को जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको…
समाजिक
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
याभ नेपालकाे तेस्रो वार्षिक साधारण सभा र दाेस्राे अधिवेशन सम्पन्न
भक्तपुर,
युवाका साथ साथ आवाज नेपालकाे…