Ultimate magazine theme for WordPress.

कोरोनाको आंशकामा बुटवलस्थित क्यारेन्टाईन राखिएका व्यक्तिको मृत्यु

सुवर्ण गाउपालिका

कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ ।

कोरोना भाईरसको लक्षण देखापरेपछि गत १३ गते बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा क्वारेन्टाईन बसेका ३४ बर्षीय व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीको सैनामैना ४ मुर्गियाका व्यक्ति रहेको बुझिएको छ । चैत्र ८ गते दुबईबाट नेपाल आएका उनलाई कोरोना संक्रमणको लक्षण देखा परेपछि १३ गते क्वारेन्टाईन ल्याईएको थियो ।

उनको स्वाव परिक्षणका लागि आज काठमाण्डौ पठाईएको थियो ।

Comments
Loading...