Ultimate magazine theme for WordPress.

संसद पुन:स्थापना भएकोमा बारामा दिप प्रज्वलित 

संसद पुन:स्थापना भएकोमा बारामा दिप प्रज्वलित 
रमेश साह
कलैया बारा

बारा जिल्लाको कलैया उपमहानगर पालिकाको  भरत चौकमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल मैनबती बालेको छ ।
कलैया उपमहानगर पालिकाका नेकपा अध्यक्ष जवाहिर अंसारिको अध्यक्षतामा संसद पुनःस्थापना गरेको फैसलालाइ स्वागत गर्दै भएको मैनबती बालेको कार्यक्रममा जिल्ला कमिटी सदस्य मुकेश साह , महम्मद समिउल्लाह , रमेश साह , धुर्ब यादव , बिक्रम ठाकुर  , आबिद हुसैंन अंसारी , अगुवा कार्यकर्ता बैधनाथ साह , अरुण खनाल , नरेश मोदक , बिनोद गुप्ता , अजित कर्ण बिद्यार्थी नेता इमरान आलम , संदिप यादव , राज खान लगाएतका उपस्थिति रहयो।
त्यसै गरि जितपुर सिमरा उपमहानगर  , प्रसौनी पालिका , देवताल गाउपालिका , कोलहबी नगर लगाएतका जिल्ला का विभिन्न ठाउँमा दिप प्रजलन भएको छ।
Comments
Loading...