Ultimate magazine theme for WordPress.

पत्रकार रूपेश श्रेष्ठकाे घिन्ताङ घिसी ट्‌वाक लोकार्पण

सुवर्ण गाउपालिका

काठमाडौ । पत्रकार रूपेश श्रेष्ठका कविताहरूकाे संग्रह घिन्ताङ घिसी ट्‌वाक शुक्रबार लोकार्पण गरिएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा कवि मनु मञ्जिल, रूपेश श्रेष्ठ र उनकी आमा इन्द्रलक्ष्मी श्रेष्ठले संयुक्त रूपमा संग्रह लोकार्पण गरे ।

कवि मनुले कवितामाथि विचारसमेत राखेका थिए । कार्यक्रममा पत्रकार दिलभूषण पाठकले भूकम्प र गाउँ जाने बाटो, कवि तथा गजलकार बाबु त्रिपाठीले नेपाल यातायात र रंगकर्मी तथा लेखक भूषिता वशिष्टले ताप्के कविता वाचन गरे ।

Comments
Loading...