Ultimate magazine theme for WordPress.

अतिथि देवो भव : ठमेलमा स्पेनिस् नागरीक माथि खुकुरी प्रहार

अतिथि देवो भव : ठमेलमा स्पेनिस् नागरीक माथि खुकुरी प्रहार

सुवर्ण गाउपालिका

संवाददाता

पाहुना घरका हुन या देश बिदेशका । पाहुना भन्ने वित्तिकै आदर सत्कार गर्नुपर्छ, मिठो मसिनो खान दिनुपर्छ अनी सम्मानले राखेर आफूसँग भएका सम्झन योग्य उपहार दिनुपर्छ । भन्ने उदेश्यले सरकारले अतिथि देवो भव भन्ने मुल नारा नै बनाएको छ तर तिनै पाहुनाले पर्यटको पहिलो रोजाई बनेको ठमेलमा खुकुरी प्रहार बाट घाईते भएका छन् । एक युवतीलाई अन्य केटाहरुले जिस्काउँदै झगडाँ गरीरहेको अवस्थामा स्पेनिस् नागरीक जाउमाले छुट्यान खोज्दा उनलाई टाउकोमा खुकुरी प्रहार गएिको हो ।

विगत १८ महिना देखि नेपालमा बस्दै आएका उनि शनिवार राती ठमेलमा खाना खान गएको समयमा उक्त घटना घटेको बताउछन् । उनको भनाई अनुसार आफू संगै अन्य दुई जनालाई समेत एकै जनाले खुकुरी प्रहार गरेको बताए ।
थाहा अनलाईन साभार

जेनरल हॉस्पिटल एंड ट्रामा सेंटर को निशुल्क स्वास्थ्य शिविर

Comments
Loading...