Ultimate magazine theme for WordPress.

आचारसंहिता उल्लङ्घन गर्ने लाइ सन्धिखर्कमा मुर्गा बनाई कार्वाही

सुवर्ण गाउपालिका

अर्घाखाँची जिल्लामा आचारसंहिता उल्लङघन गरि जवरजस्ती मोटरसाईकल चलाउँने धमाधम कार्वाहीमा परेका छन । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको नेतृत्वमा सन्धिखर्कको वाङ्गलामा मोटरसाईकल चलाउँनेलाई मुर्गा बनाई कार्वाही गरिएको हो ।
देशभर लकडाउन गरिएको छ । लकडाउन लागेको समयका आचारसंहिता उल्लङ्घन गरि अनुमति नलिई जवरजस्ती मोटरसाईकल चलाउँनेलाई कार्वाहीका लागि प्रजिअकै नेतृत्वमा प्रहरी परिचालन भएको छ ।
साथमा प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट, रामवाण गुल्मका गुल्मपति सुमन थापा, सशस्त्र प्रहरीका प्रमुख माधव रेग्मी लगाएतका सुरक्षाकर्मीको टिमले अनुगमन गरिरहेको छ

Comments
Loading...