bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रदेश ३ मा प्रादेशिक युवा सम्मेलन हुँदै

pokhariya Holi Notice

यहि माघ ५ र ६ गते प्रदेश ३ अन्तगर्त ललितपुरमा प्रादेशिक युवा सम्मेलनको आयोजना हुने भएको छ । नेपाल युवा परिषदको आयोजनामा हुन लागेको सम्मेलनमा प्रदेश ३ अन्तर्गतका सबै जिल्लाका युवाहरुको सहभागिता रहने छ ।

नेपाल युवा परिषदले हरेक वर्ष राष्ट्रिय स्तरको युवा सम्मेलनको पनि आयोजना गर्दै आएको छ । यस वर्षमा प्रत्येक प्रदेशमा प्रादेशिक युवा सम्मेलनको आयोजना हुँदैछ । प्रदेश ३ मा हुन लागेको सम्मेलनको मुख्य प्रायोजन कोका कोलाले गर्नेछ ।यो सम्बेलनमा १८ देखि ३० वर्षको लाई मात्र सहभागी हुन पाइनेछ ।

Simraungadh Holi Notice

सम्मेलनमा सहभागि युवाहरुका लागि विभिन्न प्रशिक्षण, सिप विकासका तालिम लगायतकाको व्यवस्था गरिएको सम्मेलन संयोजक सलिना नगरकोटिले जानकारी गराएकी हुन् । पर्यटन, दिगो विकास,वातावरण संरक्षण लगायतका विषयमा युवाहरुलाई प्रशिक्षण दिइने जानकारी गराइएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.