लामखुट्टे आतंकका कारण स्थानिय लाइ सास्ती नियन्त्रण गर्न भएन पहल
रौतहट, गरुडा ।
रौतहटको मध्यमा अवस्थित गरुडा नगरपालिकाको जनता अहिले लामखुट्टेको आतंकबाट त्रसित बनेका छन् ।गर्मीको सुरुवातसँगै बढेको लामखुट्टे नियन्त्रणका लागि गरुडा नगरपालिकाले कुनै पहल नगरेको कारण स्थानीय पिडित बनेका छन् । गरुडा ना .पा मा…