bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice

ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाए

लोहरपटी नगरपालिका वार्ड न.६का लोहरपटी निबासी आनन्द कुमार ठाकुरलाई प्रहरीले लाठि प्रहार गरि घाईते बनाएका छन । ठाकुर आफ्नो खाद्यन्न सामाग्रीको पसल बन्द गरेर धारामा पानी खान गएको…
Read More...

पत्रकारद्धय शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि आक्रमण

धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय बरबरियाले समाचार संकलन गरी घर फर्किने क्रममा पत्रकारद्धय शिबेन्द्र रोहिता र मनोज मोरबैतामाथि आक्रमण गर्न लगाएका छन् । शुक्रवार साँझ शहिदनगर…
Read More...

जनकपुर युवा विकास समितिद्धारा सुरक्षाकर्मीलाई खाजा

जनकपुर युवा विकास समितिले सरकारले लागु गरेको लकडाउनमा पनि ज्यानको वाजी थापेर काम गरिरहेका सुरक्षाकर्मी तथा संचारकर्मीहरुलाई खाजा तथा पानी वितरण गरेको छ । समितिले शनिवार…
Read More...

गुठीको जग्गामा अग्रवालको गोरखधन्धा : नवीन यादव

जनकपुरधाममा आम जनताले गुठीको जग्गामा घर बनाएर रहेको कुरा पुरानो हुन थाल्दा पनि यहाँका एक प्रतिष्ठित व्यापारीले घर बनाई चर्को भाडा असुल्ने गरेको रहस्य बाहिर आएको छ । जनकपुरधाम…
Read More...

बरबरिया र मन्डलको मिलोमतोमा गैरकानूनी रुपमा सार्बजनिक ६ सय रुख बिक्री

धनुषाको सहिद नगरपालिकाका मेयर उदय बरबरिया र वडा न।६ का अध्यक्ष रामएकवाल मन्डलले सार्बजनिक सम्पत्ति हत्याउन लागेको रहस्य बाहिर आएको छ । गैरकानुनी रुपमा बिक्री गरिएको रुख काट्न…
Read More...

नेता नविन यादव समाजबादी पार्टीको संघीय परिषद सदस्यमा नियुक्त

जनकपुरधामका युवा नेता नविन यादव समाजबादी पार्टीको संघीय परिषद सदस्यमा नियुक्त हुनुभएको छ । छोटो समयमा नै आफ्नो राम्रो राजनीतिक भविश्य बनाउनुभएका नेता यादवलाई उहाँको कामको…
Read More...

सन्चारकर्मीहरुलाई स्वास्थ्य सम्बन्धि सामाचार लेख्न आग्रह : तिबारी

महिला सशक्तिकरण अभियान संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष तथा सामाजिक बिकास मन्त्रालयको संयुक्त आयोजनामा रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई प्रजनन स्वास्थ्य लैगिंकता युवा जनख्याका…
Read More...

अवैध गाँजाका बोटहरु फडानी

विशेष सुचना प्राप्त हुन अनुसार ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट प्र.नि. राम कुमार यादवको कमाण्डमा खटिगएको प्रहरी टोलीले जिल्ला धनुषा धनुषाधाम न.पा.वडा नं.६ हरिपुर स्थितमा…
Read More...

सामाजिक सदभाव स्थापना गराउन भूमिका खेलेको भन्दै जि टिभिका डाइरेक्टर सम्मानीत

सामाजिक र जातीय सदभाव कायम हुनुपर्छ भन्ने मान्यता पञ्चायती कालदेखि नै चलि आए पनि व्यवहारीक कार्यान्वयन भने केही बर्ष देखि सुरु भएको एक कार्यक्रमका सहभागिहरुले बताए । केन्द्रीय…
Read More...

जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा दाइजो तथा बालविवाह बिरुद्ध १०० दिने अभियान

दाइजो तथा बालविवाह बिरुद्ध १०० दिने अभियान अन्तर्गत आज धनुषमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । ओरेक नेपालको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा कार्यक्रम भएको हो ।…
Read More...

चर्चामा आउन जातियताको राजनितिक गर्नु गलत : नेता यादब

जानकी मन्दिरको पुर्व पट्टीको पर्खाल निर्माणले अहिले सामाजिक सञ्जाल तातेको छ । सडक फराकिलो पार्दा मन्दिरको पुर्वी पर्खाल भत्काइयो । अहिले पुनः पर्खाल निर्माण भइसकेको छ । पर्खाल…
Read More...

वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा

नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतले एसिड आक्रमणमा घाइते वीरगन्जकी मुस्कान खातुनलाई १० लाख सहयोग गर्ने घोषणा गरेका छन् । काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत छात्रा…
Read More...

बस दुर्घटना हुँदा ६ जना घाईते

जनकपुर-जटही सड़क खण्ड अन्तर्गत शुभम ईटा उद्योग नजिकै बस दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । घाईतेमध्ये जनकपुर १ का अन्दाजी ३० वर्षीय संजय पूरीको अवस्था गम्भीर रहेको छ । त्यस्तै…
Read More...

छात्रा मुस्कान खातुन माथि एसिड प्रहार

वीरगञ्जमा विद्यालयमा अध्यनरत एक छात्रा माथि एसिड प्रहार भएको छ । शुक्रबार बिहान करिब ७ बजे विद्यालय जाने क्रममा कक्षा ९ मा अध्ययनरत छात्रा मुस्कान खातुन माथि एसिड प्रहार गरिएको छ…
Read More...

हत्या काण्डका यादब जेलबाट बाहिरिए

जनकपुरका संचार उद्यमी अरुण सिंघानीय हत्या घटनामा सजाय पाएका रामविनोद यादब जेलबाट बाहिरिएका छन् । जिल्ला अदालत धनुषाले यादबलाई तीन वर्षको जेलको फैसला सुनाएको थियो । सजाय काटेर…
Read More...

गुणस्तरीय शिक्षा विना देशको दिगो विकास सम्भव नहुने : मन्त्री यादव

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गुणस्तरीय शिक्षा विना देशको दिगो विकास सम्भव नहुने बताएका छन । सप्ताह व्यापी अन्तर्रा्ष्ट्रिय युवा दिवस…
Read More...

पत्रकारलाई न्युनतम पारिश्रमिक नदिए आन्दोलन गर्ने

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिवी पत्रकारलाई हकअधिकारका आन्दोलन गर्ने चेतावनी दिनुभएको छ। रिपोटर्स क्लव नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार…
Read More...

घाइते भएका मुन्जय राउत थप उपचारका लागि भारतमा

अज्ञात समूहको छुरा प्रहारबाट गम्भिर घाइते भएका नेपाली जनता दलका धनुषा अध्यक्ष मुन्जय राउतलाई थप उपचारका लागि भारत लगिएको छ । गत मंगलबार जनकपुरस्थित वकिल टोलमा राउतमाथि…
Read More...

इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर २ को अध्यक्षमा : अरगरिया

इन्जिनियरिङ कन्सल्टेन्सी एसोसिएसन प्रदेश नम्बर २ को अध्यक्षमा ई. हेमशकर अरगरिया निर्वा्चित भएका छन । जनकपुरमा प्रदेश २ का इन्जिनियरिङ कन्सल्टेन्सी सचालक इन्जिनियरहरुको प्रथम…
Read More...

मुन्जय राउतमाथि आक्रमण गरेको खुलासा

जनकपुरधाम ।। समाजवादी पार्टीका नेता नविन यादबले हस्पिटल तथा मेडिकल माफियाले समाजसेवी मुन्जय राउतमाथि आक्रमण गरेको खुलासा गरेको छ । उनले आक्रमणको भत्र्सना गर्दै जारी गरेको…
Read More...

नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार

जनकपुरधाम ।। जनकपुरस्थित वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा रहेका २ जनाले राउतमाथि छुरा प्रहार गरी फरार भएको हो ।…
Read More...

मन्त्री यादवले बाँडे चामल

बाढीप्रभावित धनुषाको पूर्वीक्षेत्रका करिब ६ सय परिवारलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले राहत विवरण गरेका छन् । धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको…
Read More...

छाेरी बचाउन चाहना भएकी ब्लड क्यान्सर पिडित पिंकीलाई जिल्ला युवा सञ्जाल धनुषा को समन्वयमा आर्थिक…

जनकपुरधाम ।। जिल्ला युवा सञ्जाल धनुषा को समन्वयमा आर्थिक अभावका कारण उपचारमा समस्या परेका ब्लड क्यान्सर पिडित पिंकी साहकाे सहयाेगकाे लागि एसाेसिएसन अल नेपाल तराई ईन अष्ट्रेलिया…
Read More...

सबै भन्दा बढी हृदय रोगी रहेको प्रदेश न.२ : यादब

जनकपुरधाम : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्र जनकपुरधाम शाखाको आज औपचारिक शुभारम्भ गर्नु भयो । माघ २७ गते देखी जनकपुर…
Read More...

तराईका भूभागमा भारी वर्षाको संभावना

काठमाडौ : आज तराईका भूभागमा भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहीबार विशेषगरी पूर्वी र पश्चिम तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाका मौसमविद्…
Read More...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनुषा : गणेशमान चारनाथ नगरपालिका २ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने बेलामा बुधबार दिउँसो दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी…
Read More...

पाइप लाइनको उद्घाटन ओली–मोदीले गर्ने

जनकपुरधाम : केहि दिनअघि मात्रै परीक्षण सम्पन्न नेपाल–भारत पेट्रोलियम पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् । बाराको अमलेखगञ्जस्थित नेपाल…
Read More...

आरक्षण जोगाउ आन्दोलन सशस्त्र बनाउन धनुषामा पनि समिति गठन हुने

कुलदिप दास (प्रेम) धनुषा ।। आरक्षण जोगाउ आन्दोलन सशस्त्र बनाउन धनुषामा पनि समिति गठन हुने भएको छ । समाजवादी पार्टीका नेता नविन यादबले आरक्षण जोगाउ आन्दोलनका लागि समिति गठन…
Read More...

जनकपुरमा विभिन्न समस्यामा परेका व्यक्ति लाई सहयोग गर्ने : राउत

कुलदिप दास (प्रेम) जनकपुरधाम ।। नेपाली जनता दल धनुषा जनकपुरमा विभिन्न समस्यामा परेका व्यक्ति लाई सहयोग गर्ने गराउने निर्णय लिएका छन । नेपाली जनता दलका धनुषा जिल्ला अध्यक्ष…
Read More...

आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाए

जनकपुरधाम ।। लोक सेवा आयोगले आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग राख्दै जनकपुरमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन…
Read More...