Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.
Browsing Category
मूख्य खवर
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले नयाँ भवनमा गृह प्रवेश
कलैया, बारा।
ब्रह्मा कुमारी राज सेवा केन्द्र कलैयाले आज नयाँ भवनमा गृह प्रवेश गरेका छन्। ब्रह्मा कुमारी राज सेवा केन्द्र बीरगंजकि रुबिना दिदीको अध्यक्षता तथा पुर्व सांसद रामबाबु…
Read More...
Read More...
नेपाल मुस्लिम समाज भिस्वा द्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न ।
साहरुख मंसुर ०८ बैसाख पोखरिया
पर्सा
कोे छिपहरमाई गाउँपालिका का श्री मंगल उच्च मावि भिस्वा मा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली…
Read More...
Read More...
भारतीय जगामा रहेको गहुको खुटीमा लगाईएको आगोले भलुवहियामा ५ वटा घर जलेर नष्ट
शैलेश गुप्ता ८ बैसाख पोखरिया
पर्सा
भारत बिहारको मैनाटाड नजिक रहेको बसंतपुरसेख टोलाको एक जना महिला भारतीय जगामा रहेको गहुको खुटीमा आगो लगाउदा हवा हरीले पर्साको छिपहरमाई…
Read More...
Read More...
मेयर प्रद्युमन चौहान द्वारा पोखरिया ५ मा घरको सिलन्यास
शैलेश गुप्ता ०७ बैसाख पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा रहेको डिप ट्यूबल नजिक पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले नगर स्तरीय…
Read More...
Read More...
नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई…
कलैया, बारा।
नेपाल बिद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेविसंघ बारा द्वारा प्रादेशिक अस्पताल कलैयाका ८० जना बिरामीलाई लाई फलफूल बितरण गरिएको बारा सभापति प्रबिण पटेलले…
Read More...
Read More...
सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला
सबिर आलम/बारा।
बाराको एतिहासिक, पुरातात्त्विक एवम् पर्यटकीय स्थल सिम्रौनगढमा भव्यताका साथ चैत नवमी मेला सम्पन्न भएको छ। यो मेला परापुर्व काल देखि नै लाग्दै आईरहेको स्थानीयले…
Read More...
Read More...
पर्साको जगरनाथपुरमा गुनासो लिएर घर पुगेका सेवाग्राहीलाई वडाध्यक्षले रुखमा बाँधेर गरे कुटपिट
शैलेश गुप्ता ०१ बैसाख। पोखरिया
पर्सा
को जगरनाथपुर वडा नम्बर २ लक्ष्मीपुरमा वडा अध्यक्षले नै गाउँका एक जना सेवाग्राहीलाई रुखमा बाँधेर कुटपिट गरेको घटना सार्वजनिक भएको छ।…
Read More...
Read More...
नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा विशाल कलश सहित जलयात्रा सम्पन्न
शैलेश गुप्ता २९ चैत पोखरिया
पर्सा
को कालिकामाई गाउँपालिकामा नवनिर्मित कालिकामाई मन्दिरको प्राणप्रतिष्टाको अवसरमा अाज विशाल कलश सहित जलयात्रा सम्पन्न भयको छ ।
कालिकामाई…
Read More...
Read More...
नेविसंघ बारा द्वारा शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण
कलैया, बारा।
नेपाल विद्यार्थी संघ जिल्ला कार्या समिति बारा द्वारा शुभकामना आदानप्रदान गरिएको हो। प्रमाणपत्र वितरण तथा नयाँ वर्ष २०८१को शुभ उपलक्ष्यमा एक समारोहको आयोजना गरि…
Read More...
Read More...
धोबिनी गाउँपालिका ३ मा आगलागी पिडितहरुलाई रेडक्रस पर्सा द्वारा राहत बितरण ।
शैलेश गुप्ता २७ चैत्र पोखरिया
पर्सा
को धोबिनी गाउँपालिका वडा नं ३ ठूलो गुलरियाका चार जना अग्नि पिडित हरुलाई नेपाल रेडक्रस सोसाइटी पर्साले अाज राहत समाग्री बितरण गरेको छ।
अग्नि…
Read More...
Read More...
तिलावेपुल नजिक प्रहरीको कूटाईले ई रिक्सा चालक साह घाइते
पर्सा
तिलावेपुल नजिक प्रहरीकाे कूटाईले ई रिक्सा चालक साह घाइते भएका छन् ।
वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई…
Read More...
Read More...
शिक्षाको स्तरवृद्धि सम्बन्धमा सरोकारवाला सित एकदिने अन्तरक्रिया पोखरियामा सम्पन।
शैलेश गुप्ता २३ चैत्र पोखरिया
पर्सा
पर्सा को पोखरिया नगरपालिकामा आज आर्थिक बर्ष २०८१ मा शिक्षाको स्तर वृद्धि सम्बन्धमा आज नगरपालिका मां सरोकार वालाहरु सित एक…
Read More...
Read More...
दुई जनालाई प्रहरी द्वारा पक्राउ
कलैया, बारा।
हुण्डी कारोबारमा दुई जनालाई प्रहरी द्वारा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार जिल्लाको बिश्रामपुर…
Read More...
Read More...
उप मेयर रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन सम्पन
शैलेश गुप्ता २१ चैत्र पोखरिया
पर्सा
उप मेयर रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन सम्पन भयको छ।
पोखरिया बजारमा बिक्री हुने, बोइलर कुखूरा…
Read More...
Read More...
धाेबिनीमा गाँउपालिका अध्यक्षकै अगाड़ी कार्यपालिका सदस्य द्वारा कुटिए प्रमुख प्रशासकीय अधिकृत
शैलेश गुप्ता २१ चैत्र बीरगंज
पर्सा
काे धाेबिनी गाँउपालिकाका कर्मचारीहरु मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।कार्यपालिका सदस्य दिनेश प्रसाद…
Read More...
Read More...
मलामी गएका टैक्सी त्रिसुली नदीमा खस्दा ५ जनाको मृत्यु ।
शैलेश गुप्ता १७ चैत्र बीरगंज
म
लामी गएका टैक्सी त्रिसुली नदीमा खस्दा ५ जनाको मृत्यु भयको खबर छ ।
काठमाडौँ बाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा…
Read More...
Read More...
केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा
शैलेश गुप्ता १६ चैत्र बीरगंज
पर्सा
केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा परेको छ ।
चैत १५ गते देखी संचालन भईरहेको…
Read More...
Read More...
रौतहटमा भुपु प्रहरी द्वारा प्रहरी प्रमुखहरुको तस्कर सित पैसा असुलेको आरोप ।
अमित ठाकुर १६ चैत्र रौतहट
रौ
तहटमा भूपु प्रहरी द्वारा प्रहरी प्रमुखको
तस्कर सित पैसा असुलेको आरोप ब्यापारिले लगाएका छन ।
रौतहटमा तस्करको तस्करी जालको ठुलै…
Read More...
Read More...
करिब २० वर्षदेखि बन्द रहेको बीरगन्ज चिनी उद्योग पुनःसञ्चाल हुने !
शैलेश गुप्ता १४ चैत्र बीरगंज
पर्सा
करिब २० वर्षदेखि बन्द रहेको बीरगन्ज चिनी उद्योग सञ्चालन गर्ने तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।…
Read More...
Read More...
छारेरोग सम्बन्धी निबन्ध प्रतियोगितामा आर्दशका श्रेय प्रथम
विराटनगर, चैत १३ गते ।
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले अंग्रजी माध्यममा छारेरोग सम्बन्धी गरिएको निवन्ध प्रतियोगितामा आर्दश माध्यमिक विद्यालयको…
Read More...
Read More...
होलि मिलन समारोह गुराँस युवा क्लब सबैलाको आयोजना
मनोज पासमान, धनुषा।
हिन्दुहरुको रंग अविरको महान पर्व होलीको उपलक्षयमा सोमबार गुराँस युवा क्लब सबैलाले सबैला बजार स्थित रहेको सार्वजनिक मञ्चमा एक समारोह बिच होलि मिलन तथा भेट घाट…
Read More...
Read More...
रौतहटमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु
रौ तहटको बाग्मती–चन्द्रपुर खण्डमा आइतबार दिउँसो बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी आवत् जावत् ठप्प पारेका…
Read More...
Read More...
नेपाल लेखापढी कानुन व्यवसायी द्वारा फागु पर्व (होली)को शुभकामना आदानप्रदान
कलैया, बारा।
महान पर्वको रुपमा रहेका फागु पर्व (होली)को उपलक्ष्यमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति बाराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।…
Read More...
Read More...
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार, डिजे मालिक कंगाल
कलैया, बारा।
डिजे बैण्ड हुदा पाँच सय मजदुर बेरोजगार भएको तथा डिजे मालिक कंगाल हुन पुगेका छन्। डिजेका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको कारण बारा जिल्ला प्रहरी कार्यालयले…
Read More...
Read More...
पोखरियामा पहिलो पलट उपप्रमुख रूबी ठाकुर द्वारा सिलाई मेशिन वितरण ।
शैलेश गुप्ता ४ चैत्र पोखरिया
पर्सा
को पोखरिया नगरपालिकामा आज रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि. को आयोजना र पोखरिया नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका को वडा नम्बर…
Read More...
Read More...
चुरे तथा वन जंगल चिनियाँ द्वारा मासिदै, चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन
बीरगंज, पर्सा।
चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज…
Read More...
Read More...
नेपाली काङ्ग्रेसमा पनि वैश्य एकिकरण आवस्यक : रौनियार
कलैया, बारा।
नेपाल सरकार वा पार्टीले वैश्य समाजको कुनै वास्ता नगरेको कुरा लाई मध्य नजर राख्दै गम्भीर ध्यानाकर्षणका साथ आज देखि एकीकरण हुने उदेश्यले तरुन दल बारा जिल्ला पुर्व…
Read More...
Read More...
उप मेयर रूबी ठाकुर द्वारा बिसाल हनुमान मन्दिरमा १०१ फिट महाबिरी झण्डाको उद्घघाटन सम्पन ।
शैलेश गुप्ता ३ चैत्र पोखरिया
पर्सा
को पोखरिया नगर पालिका वडा नम्बर ४ मा रहेको बिसाल हनुमान मन्दिरमा नगर स्तरीय योजना बाट रू ६ लाखको लागतमा निर्माण गरीयको १०१ फीट…
Read More...
Read More...
स्वेदेशी उत्पादन अभियान उद्धमीको सम्मान मुल नाराका साथ बजार बिस्तार तथा अन्तरक्रिया
कलैया, बारा।
स्वेदेशी उत्पादन अभियान उद्धमीको सम्मान मुल नाराका साथ बारा उधोग बाणिज्य संघको सभा हलमा बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो। बजार बिस्तार तथा…
Read More...
Read More...
पोखरीयाका २५ वटा सामुदायिक विद्यालयका कर्मचारीहरुलाई उप मेयर रूबी ठाकुर द्वारा सम्मान
शैलेश गुप्ता ३० फाल्गुन पोखरिया
पर्सा
पोखरीया नगरपालिकाको आयोजनामा नगर स्तरिय योजना अन्तर्गत रहेका २५ वटा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुलाई …
Read More...
Read More...