bidhut karyalay kalaiya

प्रहरी उपरीक्षक खत्रीको एन्ट्रीमा पहिलो सुन तस्कर पक्राउ

Bigyapan  Image Cinnepal
106
Dristy Eye Hospital

अमित ठाकुर, रौतहट ।।  प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले लु ४ प ५८०३ नंवरको मोटर साइकल चेकजाँच गर्ने क्रममा मोटर साइकल चालक २१ बर्षिय अनुकेश कुमार शाहको साथबाट सुन जस्तो देखिने ४ पिस पहेँलो धातु पक्राउ गरेको थियो । उक्त बस्तु लाइ परीक्षणगर्दा सुन नै भएको प्रमाणित भएको थियो । उक्त सुनको तौल १ के जी रहेको जिप्रका रौतहटले जनाएको छ।

अब निजलाई राजश्व छली कारवाहिका लागि अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया पठाइए को हो । विशेष सुराकीको आधारमा यो वस्तु खोज्ने जिम्मा पप्पु नायकलाई दिइएको थियो ।

Bigyapan  Image Cinnepal
bidhut karyalay kalaiya
Bigyapan  Image Cinnepal

Leave a Reply