bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

सुवर्न गाउपालिका वाडा न.१ र ३ खुल्ला दिशामुक्त क्षेत्र घोषणा

pokhariya Holi Notice

बारा// सुवर्न गाउपालिका वाडा न.१ र ३ खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको छ। वाडा न.१ का अध्यक्ष हरिषचन्द्र प्रसाद, र ३ का महेन्द्र राउत अहिर को अध्यक्षता तथा प्रदेश सभा सदस्य मानवीय बच्चा यादवको प्रमुख आतिथ्यतामा खुल्ला दिशा मुक्त घोषणा भएको छ। डि वा सिसि को अगुवाइ र साझेदारीमा एवं वाडा स्तरीय खानेपानी सर्सफाइ तथा स्वक्षता समन्वय समिती को आयोजना तथा सुवर्ण गाउपालिकाको सहयोगमा खुल्ला दिशा मुक्त घोषणा भएको छ। स्वास्थ्य नै धनाहो भन्ने मूल उदेश्यका साथ् यस कुरा लाइ आत्म सात गर्दै र बुझ्दै अगाडि बढी कार्यक्रम सफल बनाएका छन्। प्रमुख अतिथि यादवले एक पछि अर्को वाडा खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएकोमा खुशी व्यक्त गरेका हुन् ।

साबिकका वाडा न. १ मा चरमोहना, बगही, सोलक पुर, कुम्हटोली र चमार टोल रहेको र वाडा न. तीनमा कवही गोठ, हर्दिया, संतगज, लंगडा टोल, जमुनिया, पचगछिया, चरमोहना र बखतौरा रहेको छ। दुइटै वाडामा ५०७ र ५६२ मिलि १०६९ घरधुरी रहेको मा एक घर एक चर्पी निर्माण गरि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ।

वाडाका सबै जाना समुदायले अलि जागरुक तथा चेतनशील भैइ जसरि सहयोग गरि यस कार्य लाइ सघाएका छन् त्यसरी नै अरु बिकासका काममा सहयोग गर्न लाइ आग्रह गरेका हुन्। सुवर्ण गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत नविन कुमार श्रीवास्तव, गाउपालिका अध्यक्ष महिन्द्र प्रशाद यादव, उपाध्यक्ष बबिता यादव, देवताल गाउपालिका लगायतका विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ। 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer