bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कुटपिट गर्ने सशस्त्र प्रहरी लाई कडा भन्दा कडा कार्यवाही अबिलम्ब गर्नुपर्ने ! प्रबक्ता अरुण सिंह !

कुटपिट गर्ने सशस्त्र प्रहरी लाई कडा भन्दा कडा कार्यवाही अबिलम्ब गर्नुपर्ने ! प्रबक्ता अरुण सिंह !

pokhariya Holi Notice

बिरगंज पुरा सन्सार आफ्नो जीवन रक्षा मा लागेको बेला नेपाल को सशस्त्र प्रहरी ले मान्छे लाई अमानवीय तवर
ले कुटपिट गर्न मा लागेको छ भने कुरा राजपा नेपाल बारा का प्रबक्ता अरुण सिंह ले बताउनु भएको छ ! जुन कुटपिट गरेको भिडियो समाजिक संजाल मा एति खेर भाइरल भएको छ ! अहिले देसै भरी लकडउन भएको बेला जनता को घर मा पुगि अति आवस्यक बस्तु पुरयाइ दिने वा पुरयाउन लगाइ दिने काम प्रहरी ले गर्नु पर्ने ठाँउ मा सप्तरी बलान बिगुन गाउँपालिका वार्ड न.३ मउवाहा टोल का दुई जना युवा लाई मर्नासन हुने गरि सशस्त्र प्रहरी ले दुई दिन अगाडि कुटपिट गरेका छन ! उक्त प्रहरी लाई एक छिन पनि बेर न लगाइ तुरुन्त कडा भन्दा कडा कार्यवाही को माङ्ग सम्बन्धित निकाय सङ्ग प्रबक्ता सिंह ले जोडदार रुपमा गरेका छन ! साथै त्यस्ता उदनड प्रहरी कर्मचारी ले , म जनता को सेवक हु , मालिक होइन भन्ने कुरा प्रष्ट रुपमा बुझ्नु पर्ने हो म भन्न चाहन्छु ! भने प्रबक्ता अरुण सिंह ले बताउनु भएको छ ! सर्बोपरी को रुपमा रहेका नेपाली जनता आफ्नै सुरक्षाकर्मी सङ्ग कुटपिटमा पर्नु भनेको सशस्त्र प्रहरी को जंगली राज मा बस्नु परेको कुरा मा कुनै दुई मत न रहेको नेता सिंह को भनाइ रहेको छ !

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer