Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

मैत्रीपूर्ण फुटबल कार्यक्रम अनेरास्ववियूकाे आयाेजनामा सम्पन्न

cin bigyapan
192
cin bigyapan

काठमाडौ ।

अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटीको व्यवस्थापनमा क्याम्पसकाे प्राङ्गणमा क्याम्पस कमिटी र अनेरास्ववियू केन्द्रीय कमिटी बिच मैत्रीपूर्ण फुटबल कार्यक्रम सम्पन्न भएकाे छ ।

कोरेना भाइरस सुवर्ण गाउपालिका

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटीका पुर्व अध्यक्ष रमेश मल्ल, वर्तमान सह-संयाेजक रञ्जित तामाङ्ग लगायत केन्द्रीय नेताहरु र भक्तपुर बहुमुखी क्याम्पस कमिटीका नेताहरु मास बहादुर लामा,दिपेश बिसुन्के, कृष्ण रानाभाट, विकेश सुवाल,दिपक कार्की, नितेश विष्ट,प्रकाश शर्मा,नवीन शर्मा, संगित दाहाल, लगायतको उपस्थिति रहेकाे थियाे ।

मैत्रीपुर्ण खेलबाट विद्यार्थी नेताहरु विच भेटघाट हुने, भाईचाराकाे सम्बन्ध स्थापित भई मनाेरञ्जन प्राप्त हुने र शारीरिक रुपमा स्वस्फूर्त पार्न मद्दत पुग्ने भएकाे हुनाले कार्यक्रम आयाेजना गरिएकाे अनेरास्ववियू भक्तपुरका नेता मास बहादुर लामाले बताउनु भयाे ।

cin bigyapan
cin bigyapan
cin bigyapan

Leave A Reply

Your email address will not be published.