bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पुजा अर्यालको गजल

pokhariya Holi Notice


सपाना भित्र पनि हरेक मनको कहानी हुनुपर्छ ।
सन्तुष्ट मन लिएर बिपना देख्ने बानी हुनुपर्छ ।

पलभर खुसी जिबनमा कतै टिकिएको देखिएन ।
अहंकार जलाउंन पनि त यो मन खरानी हुनुपर्छ।

आमा भन्नु हुन्छ ठेटना मकै चपाउनै सक्दिन म।
दाँत झरे बिचारा चपाउन पनि त जवानी हुनु पर्छ ।

महलको धनी पनि कहिल्ये मुस्कुराऊँन खोजेन।
मुस्कुराऊन हरपल गरीविको ज्ञानी हुनु पर्छ ।

पुजा अर्याल
इस्मा गाउँपालिका-5
गुल्मी

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer