bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मोटिभेशनल सेमिनार सम्पन्न

pokhariya Holi Notice

वीरगन्ज,८ भदौ/

लियो क्लब अफ वीरगन्जको आयोजनामा लिडरसीप बिकास र युथ ईन्टरप्रिनुयसीप मोटिभेशनल सेमिनार आइतबार सम्पन्न भएको छ ।

वीरगन्ज कलेजको सभाहलमा लिडरसीप बिकास र युथ ईन्टरप्रिनुयसीप मोटिभेशनल सेमिनार सम्पन्न भएको हो । सेमिनारमा

वीरगन्ज कलेजका एक सयभन्दा बढी विद्यार्थीलाई लिडरसीप बिकास र युथ ईन्टरप्रिनुयसीप मोटिभेशनल सेमिनार प्रशिकक्षण दिइएको क्लबका उपाध्यक्ष मेराजुल हवारीले जानकारी दिए ।

लियो क्लब अफ वीरगन्जका अध्यक्ष लियो भगवती सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा लायन रमेश अग्रवाल र उधोगी गणेश लाठले प्रशिक्षण दिएका थिए ।
सेमिनार कार्यक्रममा वीरगन्ज कलेजका निर्देशक दीपेन्द्र चौधरी ,लियो क्लब कि सरिता खड्कि ,दिब्या गिरि ,बिकेश यादव ,रेयाज आलम ,जेयाद अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer