bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मिठाई तथा नास्ता पसल खोल्न पाउनुपर्ने हलुवाई समाजको माग

pokhariya Holi Notice

काठमनडौ।

मिठाई तथा नास्ता पसल खोल्न पाउनुपर्ने हलुवाई समाजले माग गरेकाे छ। हलुवाई समाज नेपालका केन्द्रीय सदस्य:-अरबिन्द कु.मोदनवाल  विधिवत रुपमा व्यवसाय संचालन गर्न सरकार संग जोरदार माग गरको छ ।

मानव संघारक महामारीको रुपमा विश्व भरि फैलिएको कोरोना भाइरस बाट पछि मर्ने हो तर भुखमरी तथा नियमित आउने खर्चको भारले पहिला नै मर्ने भएको हुनाले हाम्रो मांग माथि गम्भीर भएर पुरा गरेका छन्।

Simraungadh Holi Notice

मिठाई व्यवसायीले बैंकको ऋण, ब्याज, कर्मचारी तलब, घरभाडा लगायतका नियमित खर्च जुटाउन नसकेको भन्दै पुर्नविचार गर्न समेत आग्रह गरेका छन् ।

कोभिड-१९ को प्रकोपको न्यूनीकरण गर्नको लागि जारी गरिएको लकडाउनमा व्यवसायी मर्कामा परेको र उचित मापदण्ड, सामाजिक दुरि कायम गरि तथा पसलमा नखुवाईने मात्रै पैकिङ गरि बेच्न पाउनुपर्ने गरि सहज रुपमा व्यापार गर्न पाउनको लागि हलुवाई समाजका केन्द्रीय सदस्य अरबिन्द मोदनवालले माग गरेका छन् ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.