bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा नेपाल कुस्ती संघ गठन

pokhariya Holi Notice

कलैया, बारा।

कलैया स्थित उधोग बाणिज्य संघको सभा हलमा नेपाल कुस्ती संघ गठन भएको हो। राष्ट्रिय कुस्ति प्रशिक्षक तथा प्रमुख अतिथि ब्रहमदेव प्रसाद यादव द्वारा २०४४ सालमा खेलाडी बाट सुरु गरेको नेशनल २०५१ सालमा सार्क इस्लामाबाद,१३ औं एसियन गेम थाइल्यान्डमा १४ औं एसिआली चैनाको गोवान्जो विश्वकप र दिल्लीमा भएको कुस्तिमा प्रतिनिधित्व गरेको २०५१ सालमा कोच, नेपाल कुस्ती संघको प्रदेश सरकार र स्थानीय सरकार द्वारा कुनै सुबिधा नभएकोको यादवले बताए। एउटा कब्डहल भएको हए अन्तर्राष्ट्रिय एक्डेमी चलाउन सकिने आफ्नो मन्तव्य ओजेर आलमले राखेका थिए।

बारा जिल्ला कसरी राम्रो हुन सक्छ त्यसको बारेमा मेरो प्रयास रहने छ। अहिले व्यवस्थित केही नरहेको जसले बिश्वको कुस्ती मापदण्ड अनुसार खेल गराउन सकियोस। तर गराउने प्रयास रहने धारणा राखेका थिए। आज ईन्टर नेशनल खेलाडी पनि दैनिक जीवन बिताउन बिदेश जानुपर्ने बाध्यात्मक अवस्था रहेको नेपाल कुस्ती संघ केन्द्रिय उपाध्यक्ष मुकेश साहले आफ्नो मन्तव्य राखेका थिए भने बुनिलाल राउत अहिले जानकारी गराए।

साहको अध्यक्षतामा भएको कार्यक्रममा बारा जिल्ला खेलकुद बिकास समिती प्रतिनिधित्व क्यामोदिन मंसुर, बारा जिल्ला फुटबल संघ कोषाध्यक्ष बिनोद गुप्ता, राष्ट्रिय कबड्डि निर्णायक संदिप कुमार गुप्ता, नेपाल सुटिङ संघ बाराको कोषाध्यक्ष बिनोद तुलाधर, शुभनारायण पटेल, सदाम हुसेन, धिरज पटेल, सोनु पटेल, सुशील माली, आदित्य राज यादव, दर्शन कुमार साह लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संदिप यादवले गरेका थिए।

राजकुमार गिरिको अध्यक्षतामा सचिव दिपक कुमार यादव कोषाध्यक्ष बुनिलाल राउत अहिर, ब्रहमदेव कुशवाहा, बादल यादव, रोशन रौनियार र रंजिता लामा सात सदस्यीय गठन भएकोछ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Comments are closed.

Created with Visual Composer