bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाए

pokhariya Holi Notice

जनकपुरधाम ।।

लोक सेवा आयोगले आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग राख्दै जनकपुरमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाएको हो ।

सो क्रममा समाजवादी पार्टी नेपालका नेता नविन यादब, राजपा विद्यार्थी नेता प्रशान्त झा, किसन साह सहितका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अहिले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको छ ।

उनीहरु आयोगको विज्ञापन खारेज नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । शुक्रवार देशका अन्य मुख्य शहरहरुमा समेत विज्ञापन विरुद्ध प्रदर्शन गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer