bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हातीपाईलेको औषधी खाएर जनप्रतिनिधिले गर्यो उदघाटन

pokhariya Holi Notice

प्रभु यादव, बारा// बाराको कलैया उपमहानगरपालीककामा जनप्रतिनिधिहरूले हातिपाईलेको अौषधी खाएर सुरूवात गरेका छन् । उपमहानगरपालीकाका मेयर राजेश राय यादवले औषधी खादै सबै जनतामा खान अनुरोध गरेका हुन । नगरपालीका कै प्राङगनमा जनप्रतिनिधि , कर्मचारी , समाजसेवी , पत्रकार लगायतका उपस्थित रहेका हरूलाई स्वास्थ्यकर्मी राजकिशोर यादवले औषधी खुवाएका हुन । कार्यक्रममा उपमेयर रहिमा खातुन , वार्ड नम्वर २ का अध्यक्ष राजेश कुमार मण्डल , ८ का अध्यक्ष विक्रम यादव ९ को अध्यक्ष डाक्टर अख्तर अंसारी लगायतका सशभागी भएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer