Ultimate magazine theme for WordPress.

हातीपाईलेको औषधी खाएर जनप्रतिनिधिले गर्यो उदघाटन

देवताल गाउपालिका सामाजिक शंदेश
0 1,162
cin bigyapan
प्रसौनी गापा सामाजिक संदेश ०७८

प्रभु यादव, बारा// बाराको कलैया उपमहानगरपालीककामा जनप्रतिनिधिहरूले हातिपाईलेको अौषधी खाएर सुरूवात गरेका छन् । उपमहानगरपालीकाका मेयर राजेश राय यादवले औषधी खादै सबै जनतामा खान अनुरोध गरेका हुन । नगरपालीका कै प्राङगनमा जनप्रतिनिधि , कर्मचारी , समाजसेवी , पत्रकार लगायतका उपस्थित रहेका हरूलाई स्वास्थ्यकर्मी राजकिशोर यादवले औषधी खुवाएका हुन । कार्यक्रममा उपमेयर रहिमा खातुन , वार्ड नम्वर २ का अध्यक्ष राजेश कुमार मण्डल , ८ का अध्यक्ष विक्रम यादव ९ को अध्यक्ष डाक्टर अख्तर अंसारी लगायतका सशभागी भएका छन ।

फेटा गापा सामाजिक संदेश ०७८
cin bigyapan

विश्रामपुर गापा सामाजिक संदेश ०७८
cin bigyapan