bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रुरुक्षेत्र गाउँपालिकामा एकलाख बढी पुरस्कार राषिको क्रिकेट प्रतियोगिता हुने

pokhariya Holi Notice


मंसिर ४
गुल्मी ।

बम्घा बलेटक्सार युवा क्लब रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीकोको आयोजनामा एकलाख बढी
पुरस्कार राषिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मंसिर २१गते शनिवार बाट रुरुक्षेत्र गाउँपालिका ४ गुल्मीको ध्युबेशी खेल मैदानमा खुल्ला क्रिकेट प्रतियोगिता
आयोजना हुने भएको हो।

बम्घा बलेटक्सार युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा यस क्षेत्रमै अहिले सम्मको ठुलो
पुरस्कार रासी राखिएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले १०११११ रुपया ट्रफि र प्रमाणपत्र जित्ने छ । भने दोस्रो हुने टिमले
५०,५५५ नगद ट्रफि र प्रमाणपत्र जित्ने छ ।

साथै प्रत्येक खेलमा म्यान अफ दि म्याचको ब्यबस्था गरिएको क्लबका अध्यक्ष
यदु ज्ञवाली सन्तोषले बताउनु भयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer